११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार

तीन दशकदेखि हेलिकोप्टर उडाइरहेका थिए पाइलट मल्ल

२३ साउन, काठमाडौं । बुधबार दुर्घटनामा ज्यान गुमाएका पाइलट अरुण मल्ल तीन दशकदेखि हेलिकोप्टर उडाइरहेका अनुभवी व्यक्ति हुन् । उनी यसअघि पनि दुर्घटनामा जोगिएका थिए । १० असोज २०७० मा काठमाडौंबाट लुक्लाका लागि उडेको एयर डाइनेष्टिकै हेलिकोप्टर उनले नै उडाएकोमा दुर्घटनामा परेको थिया । लुक्ला विमानस्थलमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएकोमा दुर्घटनामा दुई जना यात्रु घाइते […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार

२७ वर्षपछि भारतविरुद्ध श्रीलंकाले जित्यो ओडिआई सिरिज

२३ साउन, काठमाडौं । पछिल्लो समय अनेक उतारचढाव झेलिरहेको श्रीलंकन क्रिकेटले बुधबार खुशी भित्राएको छ । २७ वर्षपछि श्रीलंकाले भारतविरुद्धको एकदिवसिय सिरिज जिते हात पारेको छ । बुधबार भएको खेलमा भारतमाथि एक १० रनको सानदार जित हात पार्दै श्रीलंकाले तीन खेलको सिरिज २–० ले जितेको हो । सन् १९९७ देखि श्रीलंकाले भारतविरुद्ध एकदिवसिय सिरिज जित्न सकेको थिएन […]

मुख्‍य समाचार समाचार समाज

डहरे देउरालीमा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला

काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली” मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ । “डहरे देउराली”को आश्रम स्थल बाट भवानी मन्दिर जाने विच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान भैरवको शिर देख्न सकिन्छ । केही दिन अघि “डहरे देउराली”मा ध्यान गर्न आएका एक साधक प्रकट आनन्दले साधनामा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतलाई

२३ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो । तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट […]

मुख्‍य समाचार समाज

हेमबहादुर मल्ल सम्मान, २०७९ कूटनीतिज्ञ थापालाई प्रदान

२३ साउन, काठमाडौँ । कुशल प्रशासक एवं व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान–२०७९’ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घद्वारा आज यहाँ आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान प्रदान गरयो । सो सम्मान रु दुई लाख राशिको रहेको छ । सङ्घले र साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा […]

मुख्‍य समाचार समाचार समाज

हेलिकप्टर दुर्घटनामा मृत्युहुने पाँचमध्ये चारजना चिनियाँ नागरिक

२३ साउन, काठमाडौँ । एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ ९तीन पुरुष र एक महिला० […]

मुख्‍य समाचार समाचार समाज

कुल्फी बेचेर मासिक एक लाखसम्म आम्दानी

२३ साउन, बरहथवा ९सर्लाही । काम कहिले पनि सानो ठूलो हुँदैन । मेहनत गरे जुनसुकै कामबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ सर्लाहीको लालबन्दी नगरपालिका–२, निवासी ४६ वर्षीय मिथलेश सहनी । सहनीले कुल्फी बेचेर मनग्य आम्दानी गरिरहेका सहनीले पाँचजनाको परिवारको आनन्दसँग पालनपोषण गरिरहेका छन्। उनका एक छोरा केही समयदेखि वैदेशिक रोजगारीमा मलेसिया […]

खेलकुद मुख्‍य समाचार समाचार

काभा महिला भलिबलमा इरान तेस्रो

२३ साउन, काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सmोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो । इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा […]

पर्यटन मुख्‍य समाचार समाचार

मनै लोभ्याउने गाईखुरे झरना

२३ साउन, लमजुङ झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । अस्सी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्नन । झरनाको फेद पुग्न मन लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ […]

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२३ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गरेका छन्। सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले हेलिकप्टर दुर्घटनाको खबर थाहा पाएपछि नगरप्रमुखहरुसँगको भेटघाटलाई संक्षिप्त बनाएका थिए । प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाई दुर्घटना हुनु दुःखद् भएको बताए ।

मुख्‍य समाचार समाचार

मथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु

२३ साउन, महेन्द्रनगर (धनुषा) । मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुल्नोत्सव पूर्णिमासम्म जारी रहन्छ । झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई आज साँझदेखि झुलामा झुलाइने परम्परा रहँदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवले बताए । यसका लागि जानकी मन्दिरबाट विभिन्न देवीदेवताको प्रतिमा रहेका प्रत्येक मठमन्दिरमा विशेष […]

मुख्‍य समाचार समाचार समाज

टुक्राटुक्रा भयो एयर डाइनेस्टीको हेलिकप्टर

२३ साउन, काठमाडौं ।  काठमाडौंबाट स्याफ्रुबेसी, रसुवा उडेको एयर डाइनेस्टी हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा.–७ सूर्यचौरमा दुर्घटना भएको छ ।. स्थानीयवासीले उक्त डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गर्नासाथ घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकाल्नुका साथै उद्धार कार्य जारी रहेको छ ।