डिजिटल पेन्टसले दुईवटा नयाँ उत्पादन बजारमा
२४ साउन, विराटनगर । पूर्वी नेपाललाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थापित भएको डिजिटल पेन्टसले दुईवटा नयाँ उत्पादन बजारमा ल्याएको छ । एक समारोहबीच पेन्टसले वाल गार्ड रोयल एक्सेरियर इमल्सन पेन्ट र डिजिटल ड्याम गार्ड उत्पादन बजारमा ल्याएको हो । अत्याधुनिक पोलियुरिथिन टेक्नोलोजी, सिलिकन टेक्नोलोजी, क्याक प्रुफ टेक्नोलोजी साथै वाटर प्रुफिङ समेत रहेको वाल गार्ड […]











