नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्छः मेयर महर्जन
२४ साउन, काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्ने बताएका छन् । आज (बिहीबार) ललितपुर महानगरपालिकाद्धारा प्रकाशित तस्वीरमा नगर प्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नगर प्रहरी स्मार्ट हुनुपर्ने बताएका हुन् । उनले भने, ‘ललितपुर नगरपालिकामा एउटा नयाँ कन्सेप्ट हामीले लियौं, त्यो भनेको चाहीँ नगर प्रहरी चुस्त र […]










