पाठ्यपुस्तक बिक्रीमा कमी
२९ साउन, जनकपुरधाम । सरकारको पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधाममा विगतको तुलनामा शैक्षिक सत्र २०८१ मा पाठ्यपुस्तक बिक्रीमा रु दुई करोड ७० लाखले कमी आएको छ । सो कार्यालयले गत शैक्षिक सत्र २०८० मा रु २६ करोड मूल्य बराबरको किताब बिक्री गरेको थियो । यस वर्ष रु २३ करोड ३० […]











