१० प्रदेशको संरचना बनाउनुपर्छः डा. भट्टराई
३ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिचानका पाँच र सामथ्र्यका चार आधारसहित दश प्रदेशको संरचना बनाउनुपर्ने धारणा राखेका छन् । साथै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद नभएसम्म देशमा राजनीतिक स्थीरता नहुने समेत बताएका छन् । संविधान दिवसको सन्दर्भमा न्युज […]











