‘दलितलाई खै’ भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन
३ असोज, काठमाडौँ । असोज ३ गते बिहीबार देशभर संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम तथा खुसीयाली मनाइरहँदा राजधानी काठमाडौँको माइतिघरदेखि नयाँ बानेश्वरसम्म भने ‘दलितलाई खै’ भन्दै प्रदर्शन भएको छ । संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरे पनि सरकारले त्यसको कार्यान्वयन नगरेको भन्दै ‘दलितका लागि दलित अभियान नेपाल’को अगुवाइमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म […]











