१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

४० कुकुरलाई बलात्कार गरेको आरोपमा १० वर्ष जेल सजाय

२९ साउन, काठमाडौं । बेलायतमा कुकुरलाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाइएको छ । आरोपित व्यक्तिको नाम एडम ब्रिटन हो, जो ५३ वर्षका छन् । एडमलाई ४० भन्दा बढी कुकुरलाई बलात्कार गरेको आरोपमा दोषी ठहर गरिएको छ । एडम पेशाले प्राणीशास्त्री हुन् र गोहीको विशेषज्ञ मानिन्छन्। गत महिना एडमले पशु क्रूरताको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नयाँ भूमि आयोग गठन गर्ने तयारी, मुद्दा फिर्ता लिने सहमति

२९ साउन, काठमाडौं । सरकारले फेरि नयाँ भूमि आयोग गठन गर्ने तयारी थालेको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयारी गरेको हो । नेकपा एमालेसँग गठबन्धन गरेपछि ८ चैत २०८० मा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस […]

मुख्‍य समाचार समाचार स्वास्थ्य

मोटोपन नियन्त्रण नगरे फ्याटी लिभरको जोखिम हुन्छ ?

२९ साउन, काठमाडौँ । फ्याटी लिभर भनेको कलेजोमा बोसो जम्नु हो । विभिन्न कारणले कलेजोमा बोसो थुप्रिएर यो समस्या  उत्पन्न हुन्छ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्‍याउँछ । कलेजो बिग्रिने प्रमुख कारणमध्ये फ्याटी लिभर पनि एक हो । फ्याटी लिभरकै कारण कलेजो फेल हुने, कलेजोको क्यान्सरसम्मको जोखिम हुन्छ । विश्वमा कलेजो प्रत्यारोपण गर्नुपर्ने […]

मुख्‍य समाचार राजनीति समाचार

एमाले सांसदले रवि लामिछानेले सहकारीको पैसा फिर्ता गर्नुपर्छ भनेपछि रास्वपा सांसदको आपत्ति

२९ साउन, काठमाडौं । नेकपा एमालेका सांसदले रवि लामिछानेले सहकारीको रकम फिर्ता गर्नुपर्छ भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने क्रममा एमाले सांसद दामोदर पौडेल बैरागीले रास्वपा सभापति तथा सांसद रवि लामिछानेले सहकारीको रकम फिर्ता गर्नुपर्ने बताएका थिए । ‘म पोखराको मान्छे पोखरामा सहकारी ठगहरुको बिगबिगी छ, […]

मुख्‍य समाचार समाचार समाज

देशभरि विद्युत् प्रसारण लाइन पुग्यो साढे ६ हजार सर्किट किलोमिटर

२९ साउन, काठमाडौं । विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँ लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ । जलविद्युत्, सौर्य लगायत ऊर्जाका विभिन्न स्रोतबाट उत्पादित विद्युत् निश्चित स्थानसम्म पुर्‍याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारण लाइन आवश्यक पर्छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीले भने– २०/३० वर्षमै विवाह गर्नुस्, छिटो सन्तान जन्माउनुस्

२९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०/३० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रममा उनले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्ष आसपासमै विवाह गरेर ढिला नगरी बच्चा जन्माउनुपर्ने बताएका हुन् । ‘४० […]

मनोरन्जन मुख्‍य समाचार राजनीति समाचार

शेख हसिनाले हटाएकी थिइन् बंगलादेशमा भारतीय फिल्ममाथिको प्रतिबन्ध

शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेश यतिबेला चर्चामा छ । नेतृ हसिना बंगलादेशमा हिन्दी फिल्म रिलिजको बाटो खोल्ने व्यक्ति हुन् । बंगलादेशले सन् १९७१ मा भारतीय फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । हसिनाले सन् २०२३ मा यो प्रतिबन्ध हटाएकी थिइन् । किनभने त्यहाँको फिल्म उद्योग निकै कमजोर अवस्थामा थियो । शाहरुख खानको फिल्म ‘पठान’ […]

मुख्‍य समाचार राजनीति समाचार

सभामुखले माइक काटेपछि संसदमा हंगामा

२९ साउन, काठमाडौं । सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद भएको छ । सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको माइक काटेपछि विवाद सुरु भएको थियो । मंगलबारको बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामा, रास्वपाकी सांसद […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

२९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्यका राजदूत रब फेनले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले नेपालको सङ्घीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरुको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरुको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बागलुङ बजारमा लाखेको रौनक

२९ साउन, गलकोट । बागलुङ बजारमा लाखेनाचको रौनकता छाएको छ । घण्टाकर्ण अर्थात गठेमङ्गलको भोलिपल्टबाट नाच्न थालिने लाखे यहाँका नेवार समुदायको परम्परागत नाच हो । शाक्य कल्याण समाज बागलुङले लाखे नाच संरक्षणको अगुवाइ गर्दै आएको छ । साउनको चतुर्दशीदेखि नाचिने लाखे तीजसम्म नाचिन्छ । हिजोआज बजारको चोक तथा गल्लीमा लाखे नाचको रौनकता छाएको छ । […]

प्रवास मुख्‍य समाचार राजनीति समाचार समाज

राजेन्द्र पाण्डेको प्रश्न : बङ्गलादेशमा नेपाली विद्यार्थीको अवस्था के छ ?

२९ साउन, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बङ्गलादेशमा रहेका झन्डै चार हजार नेपाली विद्यार्थीको अवस्था के छ भनेर सांसदमार्फत सरकारलाई प्रश्न गरेका छन् । साथै उनले ती नेपाली विद्यार्थीहरूलाई नेपाल ल्याउने विषयमा सरकारको ध्यान जानुपर्ने बताए । मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै पाण्डेले भने, ‘बङ्गलादेशमा एबीबीएस पढ्ने विद्यार्थीमात्रै चार हजार छन् । […]

मुख्‍य समाचार समाचार समाज

त्रियुगामा बढ्यो सर्पदंशका घटना

२९ साउन, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा गर्मी बढेसँगै सर्पदंशको घटनामा वृद्धि भएको छ । नगर क्षेत्रको जोगिदह, मोथ्याई, खैजनपुर, भुल्के, पोर्ताह, राजावास, चुहाडेसहित राजाबास गैरुन, असारी, लक्ष्मीपुर क्षेत्रमा सर्पको बिगबिगी बढेको स्थानीयवासी बताउँछन् । करेसाबारी, गोठ र खेतमा काम गर्दा करेत लगायतका विषालु सर्पको डसाइबाट स्थानीयवासी प्रभावित भएको नेपाली सेना भुल्के सामुदायिक सर्पदंश […]