१९ श्रावण २०८३, मंगलवार
अनौठो संसार अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

२४ वर्षमा १७ पटक ‘गर्भवती’, पक्राउ पछि बाहिरियो अचम्मको कथा

३ असोज, काठमाडाैं । इटालीमा गर्भवती भएको नाटक गर्दा एक महिलालाई महँगो साबित भएको छ । वास्तवमा २४ वर्षभित्र १७ पटकसम्म गर्भवती भएको नाटक गरेको खुले पछि उनी पक्राउ परेकी छिन् । हाल उनी इटलीको जेलमा दिन बिताइरहेकी छिन । समाचार अनुसार कार्यालयको कामबाट बिदा लिन र सरकारबाट सुत्केरी भत्ता लिन महिलाले आफ्ना ५ सन्तान […]

जीवनशैली मुख्‍य समाचार समाचार समाज

चार किसिमका अभिभावक, तपाईं कुन श्रेणीको ?

३ असोज, काठमाडौँ । एउटा प्रचलित कथा यस्तो छ । एक व्यक्तिलाई चोरीको आरोपमा कठोर सजाय दिइने भयो । यो खबर सुनेर उनकी आमा रुँदै छोरो भेट्न आइन् । छोरोले गम्भीर हुँदै भने, ‘आमा म तपाईंसँग केही भन्न चाहन्छु ।’ जसै आमा नजिक पुगिन्, छोरोले उनको कान टोकिदिए । आमा स्तब्ध भइन् । छोराले किन […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कोभिडको तुलनामा एमपक्स महामारीको सामना गर्न विश्व राम्रो परिदृश्यमा : गाभी खोप सञ्जाल

३ असोज, अफ्रिका । कोभिड महामारीबाट सिकेका पाठहरूले अफ्रिकामा हाल फैलिरहेको एमपोक्स महामारीको सामना गर्न विश्वलाई तयार पारेको ‘गाभी’ खोप सञ्जालले जनाएको छ । “कोभिड सङ्क्रमणले महत्वपूर्ण शिक्षा सिकायो र ती शिक्षाहरू अहिले काम लागिरहेका छन्”, गाभीकी प्रमुख सानिया निश्तारले भने । “कोभिड महामारी फैलिएको समयका ती सिकाइहरू विशेष उपकरणमा परिणत भए जुन अहिले प्रयोगमा […]

मुख्‍य समाचार समाचार समाज

वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा

३ असोज, भक्तपुर । साँझ ढल्किँदै जाँदा मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भीड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको हजारौँको भीड दुई पोखरीसम्मै बाक्लिँदै गयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जिब्रो छड्ने जात्रा प्रत्यक्ष रुपमा हेर्न नजिकैको घरको झ्यालबाट टाउको बाहिर […]

प्रवास मुख्‍य समाचार समाचार समाज

बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति

३ असोज, काठमाडौँ । संयुक्त अधिराज्यको यहाँस्थित राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह अध्ययन गर्ने १३ नेपाली (६ पुरुष-सात महिला) लाई बिदाइ गरेको छ । बुधबार नेपालका लागि बेलायती राजदूत रोब फेनले यस वर्षको समूहलाई बिदाइ गर्ने र गत वर्षको समूहलाई पुनरागमन गर्ने कार्यक्रममा स्वागत गर्दै आफ्नो देशले यस्तो सहयोग गर्न […]

मुख्‍य समाचार समाचार समाज

दलितलाई खै ? भन्दै माइतीघरमा प्रदर्शन

३ असोज, काठमाडौं । विभेदविरुद्ध दलितका लागि दलित अभियानले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै युवाहरुले प्रर्दशन गरेका हुन् । दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले बिहीबार माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् । प्रदर्शनमा मुलुकका विभिन्न जिल्लाबाट समेत आएका छन् […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

प्रत्यारोपण केन्द्रमा प्रदर्शन जारी, कार्यकारी निर्देशकलाई अस्पताल प्रवेशमा रोक लगाइने

३ असोज, भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । विहीबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । विगत लामो समयदेखि केन्द्रमा भइरहेको व्यथिति […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो

३ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताल विकास समिति विकास समिति गठन आदेश २०७७ मा गरेको सन्सोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् मन्त्रालयले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन आदेश पहिलो संसोधन २०८१ सम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए […]

मुख्‍य समाचार समाचार समाज

वेष्टर्न मोटर्सको साधारण सभा : सवारी साधन व्यवसायका समस्याबारे चर्चा

३ असोज, काठमाडौ । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारीले बजार ओगटेसंगै अन्य सवारीको बिक्रीमा गिरावट आएको व्यवसायीहरुले बताएका छन् । नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनका अध्यक्ष समेत रहेका वेष्टर्न मोटर्स प्रालीका अध्यक्ष तथा सिईओ खगेन्द्र सिंह बमले इभीका कारण अन्य सवारी साधनको व्यवसायमा परेको असरका सम्बन्धमा राज्यले सम्बोधन गर्नुपर्ने पनि औंल्याए । वेष्टर्न मोटर्स प्रालीले १७ […]

मुख्‍य समाचार समाचार समाज

तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो

३ असोज, काठमाडौँ । यही असोज १ गते विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरेका भक्तजनले काठमाडौँ उपत्यकाका नदीको मुहानस्थित पवित्र तीर्थस्थलमा प्रतिमा सेलाउन थालेका छन् । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन असोज १ गते कालीगढले विश्वकर्माको पूजा आजा गरी विश्वकर्मा दिवस मनाएका थिए । त्यसको भोलिपल्ट बुधबार बेलुकीदेखि नदीको मुहान क्षेत्रका तीर्थस्थलको पवित्र जलमा लगी बाबा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य तोलामा आठ सयले घट्यो

३ असोज, काठमाडौँ, उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि रु एक लाख ५५ हजार छ सय निर्धारण […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

दुर्घटना हुँदा दुईजनाको मृत्यु

३ असोज, तुलसीपुर (दाङ) । दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए […]