५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

असमानता, विभेद र उत्पीडन हटाउन अझै धेरै काम गर्न बाँकी छ : संचारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यले समान अधिकार दिन नसकेको कारण अझै असमानता रहेको बताएका छन् । बुधबार ‘दनुवार’भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ समारोहमा उनले समाजमा रहेको असमानता, विभेद, उत्पीडन हटाउनको लागि संघीय शासन प्रणालीको आवश्यक रहेको बताए । उनले भने, ‘अहिले पनि सबै कुरा हेर्दा विविधता भित्र असमानता, […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

साफ वुमन्स च्याम्पियनसिप : तयारी अन्तिम चरणमा

काठमाडौं । विहीबार अर्थात कात्तिक १ गतेबाट सुरु हुने साफ वुमन्स च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता नेपालमा लगातार तेस्रो पटक पटक हुन लागेको हो । नेपालले पहिलो पटक सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौंमा साफको आयोजना गरेको थियो । प्रतियोगिताका […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा

काठमाडौं । २०८१ को सर्वाधिक प्रतिक्षित फिल्म ‘ह्रस्व दीर्घ’ रिलिज हुन ठ्याक्कै एक महिना बाँकी छ, अर्थात यो फिल्म आगामी कार्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । रिलिज मिति नजिकिँदै गर्दा दशैंको अबसरमा फुलपातीको दिन फिल्मको निर्माण ब्यानर नीता फिल्मस्ुले टिजर सार्वजनिक गर्दै प्रचारलाई गति दिएको छ । गत महिना फिल्ममा समावेश गीत सार्वजनिक गरिएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा उक्त शिष्टाचार भेट भएको हो । भेटका अवसरमा दुई देशबीचको परम्परागत सम्बन्ध, दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्मा, परराष्ट्र मन्त्रालयका […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

 सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल 

धरान (सुनसरी), ३० असोज : सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआएका छन् । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दैआएका छन् । उनले भने, “सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि

धुलिखेल, ३० असोज : तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् । बाढीले सबै बस्ती बगाएपछि चनौटेका […]

मुख्‍य समाचार समाचार समाज

भक्तपुरको नवदुर्गा भगवतीको दर्शनमा राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गरेका छन् । बडादशैंको अन्तिम दिन अर्थात बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजा अर्चना गरेका हुन् । बडा दशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ । यसअघि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बाढी, पहिरोपछिको पुनःनिर्माणका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन् । प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

गुन्युचोलो अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट 

गुन्युचोलो अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट काठमाडौं । लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको छ । समुन्द्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको हो । जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स […]

मुख्‍य समाचार राजनीति समाचार

केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने अध्यक्ष प्रचण्डको दावी

काठमाडौं । प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताएका छन् । वुधबार विहान नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आफूले मात्र नभइ धेरै मानिसहरुले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने संकेत गरेको उल्लेख गरे । ‘मलाई के लाग्छ भने यो सरकार जुन रुपमा र जसरी बन्यो सुरुमै मैंले […]

पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

मौलिकता जोगाउन सरकारले योगदान गर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री पाण्डेले संस्कृती र मौलिकता जोगाउन मन्त्रालयबाट गर्नुपर्ने योगदान गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पुस्तक विमोचनमा उनले मौलिकता भएन भने समाजको अस्तित्व नरहने भन्दै यसको संरक्षणको लागि काम गर्ने बताए । उनले भने, ‘मौलिकता समाजको लागि प्राण तत्व हो त्यो जोगियो भने मात्र हामीले भौतिक तत्वलाई […]

मुख्‍य समाचार राजनीति समाचार समाज

दशैं मेरो प्राथमिकतामा पर्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं आफ्नो प्राथमिकतामा नपरेको बताएका छन् । वुधबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा वडादशैंलाई आफूले पहिलेदेखि नै महत्व नदिएको तर परिवारका सदस्यहरुलाई साथ दिने गरेको प्रतिक्रिया दिए । ‘जनयुद्धभरी र त्यपपछि पनि दशैं मेरो त्यति प्राथमिकतामा पर्दैन । यसलाई सामान्य रुपमै लिनेगर्छु ।  घरमा परिवारका सदस्यहरु, छोराछोरी, […]