५ कार्तिक २०८३, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पृथ्वी अवलोकनका लागि चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी । नयाँ आविष्कारमा चीनले तिब्रता दिएको छ । वुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको छ । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो । उक्त उपग्रहलाई गाओफेन–१२–०५ नाम दिइएको छ । स्याटेलाइट लङ मार्च–४सी क्यारियर रकेटद्वारा २३ः४६ (बेइजिङ समय)मा प्रक्षेपण गरिएको थियो । यसलाई […]

मुख्‍य समाचार समाचार समाज

विश्व खाद्य दिवस मनाइँदै, खाद्य सुरक्षा र पौष्टिक खानामा जोड

काठमाडौं । आज बुधबार विश्व खाद्य दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । प्रत्येक वर्ष अक्टोबर १६ मा संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि सङ्गठनको आह्वानमा विश्व खाद्य दिवस मनाइन्छ । उक्त सङ्गठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६मा खाद्य दिवस मनाइने गरेको हो । संघको सन् १९४५ अक्टोबर १६मा क्यानडामा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जिल्लाबासीलाई मन्त्री भण्डारीको आश्वासन : ‘निराशा हटाउँछु’

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जिल्लाबासीको निराशा हटाउने प्रतिवद्धता गरेका छन् । उनले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरु क्रमशः कार्यान्वयन गरिरहेको भन्दै रोजगारी सृजना गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग बढाउनुपर्ने बताए । जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजित कार्यक्रहरुमा सहभागी भएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरुलाई उजागर गरी त्यसको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

थाइ सिनेट अध्यक्ष सुरसज्जाले भने : लुम्बिनी मेरो सपनाको गन्तब्य हो

जेनेभा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच द्विपक्षीय भेटघाट भएको छ। अन्तर व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आउनुभएका सुरसज्जासहितको थाइ संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबीच भेटवार्ता भएको हो। भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगका बारेमा छलफल […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, नौं जनाको मृत्यु

काठमाडौं । देशभर डेंगी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । काठमाडौँमा डेंगी सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय […]

मुख्‍य समाचार समाचार समाज

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सम्मान

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विभिन्न विधामाउत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पु¥याउने व्यक्तिलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । मंगलबार६९औं प्रहरी दिवस २०८१ का अवसरमानेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले अवकाश पश्चात आफ्नो अनुभव सहितकोरचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न पूर्व प्रहरी तथा सचेत […]

मुख्‍य समाचार समाचार समाज

आजको फलफूलतथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

काठमाडौँ। कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आजबुधबारको लागिमूल्यसार्वजनिकगरेको छ । जसअनुसार आजमुडेको आलु प्रतिकेजीन्यूनतम८० रुपैयाँपुगेको छ भने सुकेको प्याज१०३ रुपैयाँकायम रहेको छ । त्यस्तै, स्थानीयकाउलीको मूल्यप्रतिकेजी१००रुपैयाँपुगेको छ भने रातो मूला३० रुपैयाँरहेको छ । गोलभेडाठूलो १४०,लोकलगोलभेडा सानो ५५ रुपैयाँ रहेको छ । रायोको साग प्रतिकेजी१३० रुपैयाँ, बरेला१००रुपैयाँ, कन्यच्याउ १३० रुपैयाँ, ब्रोकाउली१४० रुपैयाँरहेको छ । आज हरियो […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला टि–२०विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा

काठमाडौँ । इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२०विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२०विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा वेस्ट इन्डिजका लागि कप्तान ह्वेली म्याथ्युजले पनि ५० रन बनाइन् । इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा […]

मुख्‍य समाचार समाचार समाज

यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं । यस वर्षको बडा दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल पक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वाद स्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडा दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो । सूर्योदयकालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि […]

अर्थ मुख्‍य समाचार समाचार समाज

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ, २९ असोज : चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो । राष्ट्र बैंकले आज […]

जीवनशैली मुख्‍य समाचार विचार समाचार समाज

 चाडपर्वसँगै हराउँदै मौलिकता (विचार)

रामकुमार एलन काठमाडौँ, २९ असोज  हाम्रा चाडपर्वहरु बदलिएका छन् । यद्यपि यसको मानक बदलिएको छैन । दसैँ, तिहार, छठलगायत पर्वहरुले देशव्यापी आकार लिइरहँदा पर्वका खास महत्व र गरिमा पर्वसँग जोडिएका मौलिकता भने हराउँदै गएका छन्, मेटिँदै गएका छन् । यसले हाम्रा चाडपर्व कर्मकाण्डीमा सीमित हुन थालेको देखिन्छ । चाडपर्व खागरी दसैँ, तिहार आउँदा परिपाटी नै […]

मुख्‍य समाचार समाचार समाज

गाउँ गएकाहरु फर्किन थाले, कोटेश्वरमा देखियो भीडभाड 

काठमाडौं । २०८१ सालको वडादशैंको सार्वजनिक विदा सकिएसँगै गाउँ गएकाहरु काठमाडौं फर्किनेक्रम शुरु भएको छ । पूर्वी नेपाललाई जोड्ने वीपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौं उत्रिनेहरुको भीड मंगलबार कोटेश्वरमा देखिएको छ । बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौं आउनेहरुको चाप बढेको छ । अरनिको राजमार्ग पनि सहज […]