अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
१० असाेज, काठमाडौँ । अछाममा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको ढकारी गाउँपालिका–६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा लगिएकोमा त्यहाँ सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए। प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार […]










