१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार समाचार समाज

पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ३ जनाको शब हेटौंडा पुर्याइयो

१४ असोज,  हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा परी मृत्यु भएका मकवानपुर जिल्लाका फुटबलरको शब सोमबार बिहान हेटौंडा ल्याइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को युथ–१४ एकेडेमीमा रहेका ४० जनामध्ये खेलाडीमध्ये ६ जनाको पहिरोले पुरिएर निधन भएको थियो । शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी मृतक खेलाडीको शब आइतबार नै […]

मुख्‍य समाचार समाज

असोज १७ गतेदेखि ‘हिमालयन इन्टरनेशनल एक्सपो’ हुने

१४ असोज, काठमाडौं। नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले ‘हिमालयन इन्टरनेशनल एक्सपो’ आयोजना हुने भएको छ । यहि असोज १७ गतेदेखि १९ गतेसम्म  घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश हुनेछन् । काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुन लागेको एक्सपोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगयताका व्यापारिक कक्ष हुनेछन् […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ । त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनेछन् । गत असोज […]

मुख्‍य समाचार समाज

बढ्यो सबैजसो तरकारीको भाउ

१४ असोज,  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार काठमाडौंमा तरकारीको भाउमा उच्च बृद्धि भएको छ । अविरल बर्षाका कारण काठमाडौं जोड्ने अधिकांश सडकमा क्षति पुगेसँगै सवारी आवागमन हुन नसक्दा काठमाडौंमा तरकारी महँगिएको हो । आज सुकेको प्याजको भाउ प्रतिकेजी १३० रुपैयाँ पुगेको छ । यसअघि भने ११८ रुपैयाँ ३३ पैसा […]

अन्तर्राष्ट्रिय खेलकुद

टोटनह्यामसँग म्यानचेस्टर युनाइटेड ३–० ले पराजित

१४ असोज,  काठमाडौं । इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा म्यानचेस्टर  युनाइटेडलाई टोटनह्यामले ३–० गोल अन्तरले पराजित गरेको छ । भ्रमणकारी टोलीले शानदार प्रदर्शन गर्दै ओल्ड ट्रायफोर्डमा भएको खेलमा १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा ब्रेना जोन्सनको गोलबाट टोटनह्यामको दबदबा सुरु भएको थियो ।  मिक्की भान डी भेनले […]

मुख्‍य समाचार राजनीति

दुई वटा संसदीय समितिको बैठक बस्दै

१४ असोज,  काठमाडौं । दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १ बजे संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो । समितिको बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्‍त उजुरी तथा सूचनाहरु खोली वितरण र छलफल गरिने तथा  प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने र  प्रधानन्यायाधीश […]

खेलकुद मुख्‍य समाचार समाज

ओमानविरुद्ध नेपालको फराकिलो जित

१४ असोज,  काठमाडौं । क्यानडामा भइरहेको त्रिपक्षीय टी–२० शृङ्खला अन्तरगत ओमानसँग भएको खेलमा नेपालले फराकिलो जित हात पारेको छ । क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो । नेपालको जितमा गुल्सन झाले अलराउण्ड प्रदर्शन महत्त्वपूर्ण साबित भयो । गुल्सन म्यान अफ दि म्याच बनेका छन् । आठ खेलपछि नेपालको यो पहिलो जित […]

मुख्‍य समाचार समाचार समाज

१२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारी

१४ असोज,  काठमाडौं । शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीलगायत विभिन्न १२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समझदारी भएको छ । उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत प्रस्ताव पेश भएका १२ वटा स्थानीय तहका विभिन्न परियोजनाहरू अघि बढाउन मन्त्रालयले  गत शुत्रबार भारतीय दूतावाससँग समझदारी गरेको हो । […]

मुख्‍य समाचार राजनीति समाज

बर्दघाटमा पहिलो ट्रमा सेन्टरको मन्त्री पौडेलद्वारा शिलान्यास

१४ असोज,  बर्दघाट । नवलपरासी बर्दघाट सुस्तापूर्वको बर्दघाट २ चिसापानीमा संघीय राजधानीबाहिर पहिलो ट्रमा सेन्टर निर्माण शुरु भएको छ । सेन्टरको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरेका छन् । १२ करोड  ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट निर्माण शुरु भएको सेन्टर एक बिघा बढी क्षेत्रफलमा बन्नेछ । १५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री […]

अर्थ मुख्‍य समाचार समाज

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

१४ असोज,  काठमाडौं । नेपाल  राष्ट्र बैंकले सोमबारका लागि वदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम भएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय […]

मुख्‍य समाचार समाज

देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने

१४ असोज,  काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव समेत रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने […]

मुख्‍य समाचार समाचार समाज

विद्युत आयोजनातर्फ साढे दुई अर्ब रुपैंयाँ बराबरको नोक्सानी

काठमाडौं । अविरल बर्षाका कारण हालसम्म विद्युत आयोजनामा साढे दुई अर्ब रुपैंयाँ बराबरको नोक्सानीको भएको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ११ सय मेगावाट विद्युत अवरुद्ध भएको साथै दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘निरन्तर परिरहेको अविरल वर्षाको कारण […]