‘अब बोल्छ नेपाल’: बालुवाटारमा युवाहरुले गरे प्रदर्शन
काठमाडौं । विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै युवाहरुको एक समूहले शनिबार बालुवाटारमा प्रदर्शन गरेको छ । ‘अब बोल्छ नेपाल’ लेखिएको व्यानरसहित उनीहरुले प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले भ्रष्टाचारीलाई जोगाउने नियतले ५ वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन् । विभिन्न प्रकरणलाई अघि बढाई यथाशीघ्र निष्पक्ष अनुसन्धान […]










