१३ चैत्र २०८२, शुक्रबार
समाचार समाज

अमेरिकामा मुना पाण्डेको हत्यामा ‘संलग्न’ बब्बी सिंह पक्राउ

काठमाडौं । अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा मा ५३ वर्षीय बब्बी सिंह शाह रहेका छन् । टेक्सासको ह्युस्टनस्थित अपार्टमेन्टमा पाण्डे गोली हानेर मारिएको अवस्थमा फेला परेकी थिइन् । नेपालमा भोजपुर घर भएकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

राजनीति समाचार

विदेशी शक्तिहरूले अराजक गतिविधि बढाए, जनताको साथ लिनुको विकल्प छैन : ओली

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र आफ्नो नेतृत्वको सरकारविरुद्ध अन्तर्राष्ट्रिय शक्तिहरू खासगरी भारत र अमेरिकाले चलखेल र घेराबन्दी गर्दै गतिविधि बढाएकाले सर्तक हुनुपर्ने बताएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै उनले नेपालमा पनि उनीहरूले विभिन्न माध्यममार्फत अराजकता बढाउने किसिमका गतिविधि […]

अन्तर्राष्ट्रिय समाचार

इजरायलले सहायक श्रमिकको लागि दुई हजार २०२ जनाको नाम छनौट

काठमाडौँ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकको लागि दुई हजार २०२ जनाको नाम छनौट गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परेका आवेदनहरूमाथि छानबिन गरिरहेका बेला इजरायलले बिहीबार ‘लक्की ड्र’ मार्फत दुई हजार २०२ जनाको नाम छनौट गरेको हो । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पीबा) ले ‘लक्की ड्र’ बाट दुई हजार […]

समाचार समाज

बिदेसिएका युवालाई फर्काउनुपर्ने बेला आयो : उद्योग मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बिदेसिएका युवाहरूलाई फर्काउने बेला भएको बताएका छन् । नेपाल शैक्षिक परामर्श संघको २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमै रोजगारी विस्तार गर्नुको विकल्प नरहेको बताए । उनले भने, ‘अरू देशले नेपालमा सम्भावना देख्ने अनि हामीले अन्यत्र सम्भावना देख्ने अवस्था कहिलेसम्म रहन्छ ? अब हाम्रा दक्ष जनशक्तिलाई […]

समाचार समाज

एकनारायण अर्यालः उत्कृष्ट सिडिओदेखि मुख्य सचिवसम्म

 १३ भदौ , काठमाडौं । निजामती प्रशासनको २८ औं मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त भएका छन् । १५ भदौदेखि लागु हुने गरी सरकारले उनलाई नियुक्त गरेको हो। हालकी मुख्यसचिव लिलादेवी गड्तौलाले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउने भएपछि रिक्त हुने पदमा अर्याल नियुक्त भएका हुन् । अर्याल निजामती प्रशासनमा नायब सुब्बा पदबाट सेवा सुरु गरेका […]

समाचार समाज

एनसेल लाइसेन्स नवीकरणको २० अर्ब चार किस्तामा बुझाउने

काठमाडौँ । सरकारले एनसेल मोबाइल लाइसेन्सको नवीकरणको शुल्क चार किस्तामा बुझाउने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेललाई नवीकरण दस्तुरबापतको २० अर्ब रुपैयाँ किस्ताबन्दीमा तिर्न दिने शर्तसहित मोबाइल नवीकरण गर्न दिने निर्णय गरेको हो । बैठकले एनसेलको नवीरकणबापतको दस्तुर २० अर्बको ब्याजसहित ४ किस्तामा बुझाउने शर्तमा एनसेलको मोबाइल लाइसेन्स […]

खेलकुद समाचार

प्रदेशका खेलाडीहरूलाई पनि मासिक तलब दिइने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेशका खेलाडीहरूलाई पनि मासिक तलब दिने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको हो । खेलाडीहरूको पारिश्रमिक बापतको रकम प्रदेशहरूमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरूलाई सम्झौता गर्नेछ । यो […]

राजनीति समाचार

माओवादीले चैँ संविधानले नस्वीकारेको भाषा बोल्न मिल्छ ? भन्दै शंकर पोखरेलले उठाए प्रश्न

१३ भाद्र, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले संविधान नस्वीकारेको भाषा बोल्न मिल्छ भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रश्न गरेका हुन् । पोखरेलले संविधानले जनयुद्ध नचिन्ने तर माओवादीले जनयुद्ध भनिरहेको बताए । एमाले र काँग्रेसलाई संविधानको भाषा बोलेन भनेर विरोध गर्ने माओवादीले चैँ संविधान नस्विकारेको भाषा […]

मनोरन्जन राजनीति समाचार

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डिसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले बताए । फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डिसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रूपमा समेत चर्चित छन् ।

खेलकुद समाचार समाज

टी-२० विश्वकप खेलेका क्रिकेटरले जनही ३ लाख प्रोत्साहन भत्ता पाउने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप खेलेका खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । यसअनुसार टिममा रहेका खेलाडीहरू र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउनेछन् भने अरु सपोर्ट स्टाफले जनही १ लाख […]

समाचार समाज

प्रकाशलाई साहूले १० लाख दिने, चुमभ्याली भए बिदा प्रकाश

१३ भाद्र, काठमाडौँ । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ ‘काले’ चुमभ्यालीबाट भोजपुरका लागि बाटो लागेका छन् । उनलाई जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाइ गरे । प्रकाशको बिदाइमा वडा नम्बर ७ छेकम्पारका अध्यक्ष टसी दोर्जे लामा, स्थानीय प्रहरी चौकी र अगुवाहरू भेला भएका थिए ।प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप […]

समाचार समाज

कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता

१३ भाद्र , धनगढी । कैलालीको चिसापानी स्थित कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छिन । नाम, थर र बतन नखुलेकी आन्दाजी ४०÷४५ वर्षीय महिलाले पुलबाट हाम फालेर बेपत्ता भएकी हुन । पुलबाट महिलाले हाम फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले ती महिलाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले […]