१३ चैत्र २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति जिते मुद्रास्फीति नियन्त्रण गर्दै देशलाई आर्थिक रूपमा सक्षम बनाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सत्तामा आएमा मुद्रास्फीति नियन्त्रण गर्ने र देशलाई आर्थिक रूपमा सक्षम बनाउने घोषणा गरेका छन् । रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले पेन्सिल्भेनियामा एक सार्वजनिक ¥यालीलाई सम्बोधन गर्दै भ्रष्टाचार उन्मूलन गर्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दाबी गरे । ¥यालीमा सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी मुद्रास्फीतिलाई पराजित गर्नेछौं र […]

कर्णाली खेलकुद प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार

दशौं राष्ट्रिय खेलकुद पर सार्न राजनीति गर्ने भुल सरकारले नगरोस् : प्रचण्ड

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि अध्यक्ष दाहालले आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुनुपर्ने बताएका हुन् । उनले भने, ‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले […]

मुख्‍य समाचार समाचार समाज

पाँच हजार नाघे डेंगु संक्रमित, गण्डकीमा धेरै

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा फैलिएको छ । तीन जनाको डेंगु रोगको सङ्क्रमणका कारण मृत्यु भइसकेको महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए । डेंगु सबैभन्दा बढी गण्डकी […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । […]

अर्थ मुख्‍य समाचार समाचार समाज

घट्यो डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शनिबार अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विदेशी विनिमय दर घटेको छ । कतारी रियालको खरिद दर घट्दा बिक्री दर भने स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपालले लिग २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल खेल्ने

काठमाडौं । आइसीसी विश्वकप लिग–टू क्रिकेटको तयारीमा रहेको नेपाली टोलीले श्रीलंकामा अभ्यास गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोलीले श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग ३ खेलको एक दिवसीय सिरिज खेल्ने छ । सिरिजको तालिकामा पनि क्यानले शुक्रबार सार्वजनिक गरेको छ । नेपाली टिमले पहिलो एक दिवसीय खेल ३ सेप्टेम्बरमा खेल्ने छ । हरेक […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

यी हुन् नेपाल प्रिमियर लिग खेल्ने आठ फ्रेन्चाइज टोली (सूचीसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करणमा सहभागि हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको प्रतियोगितामा सहभागी हुने टोलीको निश्चित गर्दै नामावली सार्वजनिक गरिएको छ । एनपिएलमा प्रतिस्पर्धा गर्ने […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

पेरिस पाराओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कास्य पदक

काठमाडौं । नेपालकी पलेशा गोवद्र्धनले पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेकी छिन् । के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहमा शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालका लागि ओलम्पिक र पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक पनि बनेको छ । कास्य पदकका लागि […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

हाईड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ

पोखरा । हाईड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटन गोर्खा भिलेजस्थित सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के.भी. ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको […]

मुख्‍य समाचार समाज साहित्य/ समाचार

इन्दिरा र युवराजको प्रेमिल जोडी !

इन्दिरा धेरै समयपछि आफ्नो माइती गाउँ नेपालटार आकि थिइन आफ्नो गाउँको बाटोहरु हिड्दै गर्दा उनको आँखामा आफ्नो बाल्यकालको सरारती पन र किशोरीअवस्था झल्झल्ती आउन थाल्यो। उनले आफ्नो माइतीघर आउन लगभग छोडेकी थिइन। किनकि उनको दाजुभाइले उनको बिबाह यस्तो ठाउँमा गराइदिएका थिए जसको उमेर उनको भन्दा २२ बर्ष बढी थियोे र बिहे गराइदिए बापत उनीहरुले पैसा […]

मुख्‍य समाचार समाचार समाज

नीजि क्षेत्रको सहभागिता विना किसानहरुको हकहित हुँदैन : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा नीजि क्षेत्रले लगानी गर्ने वातावरण निर्माण नभएसम्म किसानहरुको हक हित सुनिश्चित नहुने बताएका छन् । शुक्रबार मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव समारोहमा उनले नीजि क्षेत्रको सहभागिता विना लगानी दशकले सार्थकता नपाउने भन्दै किसान र सरकार बीचको खाडललाई भर्न पनि निजी क्षेत्रको भूमिका रहेको बताए । उनले […]

मुख्‍य समाचार समाचार समाज

महानगर प्रहरी र नेपाल प्रहरीको सहकार्य राम्रो भएको छ : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरपालिका प्रहरी र  नेपाल प्रहरीले  गर्दा सडक व्यवस्थापन गर्न  सजिलो  भएको बताएका छन् । शुक्रबार ३२ औं महानगर प्रहरी दिवसलाई सम्बोधन गर्दै मेयर बालेनले महानगरपालिकामा हुने काममा सबैभन्दा पहिले अग्रपङ्क्तिमा नगर प्रहरीको हात रहेको बताएका हुन् । उनले भने, ‘महानगरपालिकामा हुने नीति तथा कार्यक्रमलाई पालना गर्न […]