मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
१६ भाद्र, काठमाडौं । कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार गोदावरी नगरपालिका – १ धनगढी रोडमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा चालक धनगढी उप– महानगरपालिका २ भन्सार रोडका २९ वर्षीय कैलाश थापाको मृत्यु भएको हो । ६ लेन सडक छेउमा रोकिएको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प […]











