१४ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

स्मार्ट लाइसेन्स छपाइ बन्द, महानिर्देशक भन्छन् : प्रदेशले नै छापोस्

१६ भदौ, काठमाडौं । संघीय सरकारले विद्युतीय सवारी चालक अनमतिपत्र (स्मार्ट लाइसेन्स) नियमित छपाइ बन्द गरेको छ । यातायात व्यवस्था विभागले मेसिन र स्मार्ट कार्डको सफ्टवेयरसहितको समस्या देखाएर अत्यावश्यक बाहेकका लाइसेन्स छपाइ बन्द गरेको हो । विभागले नै लाइसेन्स छापिरहनु नेपालको संविधान २०७२ को अधिकार सूची र संघीयताको मर्मविपरीत भएकाले थप लाइसेन्स छपाइको काम काठमाडौंबाट […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सत्कार सहकारी सञ्चालकमा आफन्त राखेर १२ करोड घोटाला, ८ करोडको नक्कली कर्जा

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३ सामाखुसीमा रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा आफन्त भर्ना गरेर १२ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले यो सहकारीका तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । २२ साउनमा सीआईबीले संस्थाका सचिव मोरङको बेलबारी नगरपालिका–५ घर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘भारतले ईपीजी प्रतिवेदन नबुझ्नु आश्चर्यजनक नै भएको छ’

१६ भदौ, काठमाडौं । संसद्का प्रमुख दुई दलहरू मिलेर नयाँ सरकार बनाएपछि परराष्ट्र मन्त्री आरजु राणा नयाँ सरकारको सन्देश बोकेर भारत भ्रमण गरेर फर्किएकी छन्। परराष्ट्रमन्त्री फर्कनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापाको पुस्तक विमोचन गर्दै ‘भारतले ईपीजी प्रतिवेदन बुझ्नुपर्छ’ भन्ने अभिव्यक्ति दिए। भारतसँग सम्बन्ध सुधारको लागि पहल गरिरहेका भनिएका प्रधानमन्त्रीले ईपीजी […]

मुख्‍य समाचार समाचार समाज

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म पैदल मार्च

१६ भदौ, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा आइतबार अधिकारकर्मीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरदेखि प्रधानमन्त्रीको निवास बालुवाटारसम्म पैदलमार्च गरेका हुन् । प्रदशर्नकारीले निर्मला कुर्मीलाई न्याय देऊ, मानव अधिकार र कानुनी […]

अर्थ मुख्‍य समाचार समाचार

सेयर बजार २७ सयमुनि झर्‍यो, कारोबार खुम्चियो

१६ भदौ, काठमाडौं । आइतबार सेयर बजारको परसूचक नेप्से २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५३.६३ अंक घटेको हो । सो अंकको गिरावटपछि परिसूचक २६९५. ९३ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २७८१ अंकसम्म पुगे पनि वृद्धि टिकेन । कारोबार रकम पनि केही घटेको छ । […]

मुख्‍य समाचार समाचार समाज

‘व्यक्तिको चरित्र हत्यामा होइन, साझा मुद्दामा लडौं’

१६ भदौ, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको क्षेत्रमा क्रियाशील नील हिरा समाज(ब्लु डाइमण्ड सोसाइटी)का पदाधिकारीहरुले समूदायका साझा मुद्दामा एकरुपता दिनुको साटो भड्काउने खालको गतिविधि बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् । ‘आफूलाई अब्बल अभियन्ता र ज्ञाता भएको ठान्ने व्यक्तिहरुले समूदायका साझा मुद्दालाई भाँडने, जिम्मेवार पदाधिकारहीलाई हिलो छ्याप्ने, समूदायका व्यक्तिहरुको मनस्थिति खलबल्याउने र अनर्गल प्रचारमा […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

महानगरको सक्रियतामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन

१६ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन गरेर निःशुल्क आयुर्वेद औषधी वितरण गरिरहेको छ । ववरमहलमा वडा कार्यालय रहेको भवनको भुइँ तलामा केन्द्र स्थापना गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रवर्धन गर्ने महानगरपालिकाको नीतिअनुरुप केन्द्र स्थापना गरिएको जानकारी दिँदै आरोग्य जीवन स्वर्णिम योजनाका फोकल पर्सन तथा वरिष्ठ कविराज निरीक्षक […]

मुख्‍य समाचार समाचार समाज

हरिसिद्धीको क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु

१६ भदौ, काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाबाट शनिबार हामफालेकी काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले आईसीयूमा राखेर उपचाररत […]

अर्थ मुख्‍य समाचार समाचार समाज

निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह : गुनासो छाडेर हातेमालो गरौं

१६ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई गुनासो मात्र नगर्न भन्दै सचेत गराएका छन् । उनले सरकारले हातेमालो गर्न चाहेको भन्दै त्यसका लागि आह्वान समेत गरेका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रमैत्री नीति […]

मुख्‍य समाचार समाचार समाज

नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

१६ भदौ, काठमाडौं। नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत १६ भदौ (आइतबार) बाट लागू हुने गरी अवकाशमा गएका छन् । प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ । १६ भदौबाट अवकाशमा जान […]

मुख्‍य समाचार समाचार समाज

न्यायपरिषद्मा नेपाल बारको धर्ना सुरु

१६ भदौ, काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद्मा धर्ना सुरु गरेको छ । आइतबार यसअघि गरिएको नियमावली संशोधन सच्याइनुपर्ने माग राख्दै बारले रामशाहपथस्थित न्यायपरिषद्मा धर्ना सुरु गरेको हो । उनीहरुले न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन तत्काल खारेज गर्ने ,गैर संवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्ने र न्यायालयमा व्याप्त […]

मुख्‍य समाचार राजनीति

बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै विजुली उत्पादन : मन्त्री तामाङ

१६ भदौ, काठमाडौं  । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले एक महिनाभित्र बाह्रबिसेकोे १०२ मेगावाट विद्युतबाट विजुली उत्पादन गर्ने बताएका छन् । आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री तामाङले बाह्रबिसे र  भोटेकोशी जलविद्युतबाट असोजभित्र विजुली उत्पादन गर्ने बताएका हुन् । उनले भने, ‘बाह्रबिसे १०२ मेगावाट विद्युत, भोटेकोशी जलविद्युतको काम करिव एक महिनामा सिध्याउने […]