१४ चैत्र २०८२, शनिबार
समाचार

अछामको सामुदायिक वनमा एक पुरुष मृत फेला

भदौ १७, अछाम । अछामको एक समामुदायिक वनमा पुरुष मृत फेला परेका छन । आइतबार साँझ चौरपाटी गाउँपालिका–१ स्थित सेलि सामुदायिक वनमा खोटो संकलनको काम गर्दै आएका रोल्पाका ४० वर्षीय भबिलाल घर्तिमगर मृत फेला परेका हुन । घर्तिमगर ३ दिनदेखि सम्पर्कविहीन थिए । उनी सम्पर्क विहिन भएको सूचना उनीसँगै काम गर्ने पौरख बस्नेतले प्रहरी गराएका […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार

अल्छीलाग्दो मन्त्रालय भन्दै राजीव गुरुङले दिए मन्त्री पदबाट राजीना

१७ भदौ, काठमाण्डौ । गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत पत्र पठाएर दीपक मनाङेका नामले चर्चित राजीव गुरुङले मन्त्रीबाट राजीनामा दिनुभएको हो । आज सरकार पुनर्गठन हुँदा मनाङेलाई मुख्यमन्त्री पाण्डेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । तर वन मन्त्रालयमा केही कामै नहुने र […]

मुख्‍य समाचार राजनीति समाचार

सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ : सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले दुख गरेर ल्याएको व्यवस्थालाई सरकारले चासो नदेखाएको गुनासो गरेका छन् । सोमबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद परियारले सरकार नकारात्मक कुराहरुमा मात्र अल्मलि रहेको बताएका हुन् । उनले भने, ‘हामिले यत्रो क्रान्ती र दुख गरेर व्यवस्था ल्याएका छौं, त्यो व्यवस्थाजन्य गर्नुपर्ने कुरालाई कुनै पनि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

ऐनका लागि तयार दफाहरु सबैलाई जानकारी हुनुपर्छ : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले ऐनमा स्पष्ट भएको दफा र बुँदाहरु समितिका सदस्यहरुलाई थाहा हुनुपर्ने बताएकी छन् । सोमबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले दफाहरु बुँदामा टेकेपछि समिति सदस्यहरुलाई थाहा हुनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हामीले ऐनमा स्पष्ट पारेको दफा वा बुँदामा टेकेर जुनजुन कुरामा […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ : मन्त्री पाण्डे

काठमाडौँ, १७ भदौ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा सक्रिय ढङ्गले लाग्ने बताएका छन् । आज यहाँ आयोजित ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६औँ वार्षिक साधरणसभामा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवद्र्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका […]

मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री निवासको पुस्तकालय आजदेखि सञ्चालनमा

काठमाडौं। प्रधानमन्त्री निवास, बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा सो पुस्तकालय सञ्चालनमा आएको हो । ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आव्हान गरेका थिए । आव्हानबमोजिम पुस्तक उपहार […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

आफ्नो फाइदाको लागि मलाई प्रयोग नगर्नुस् : नवनियुक्त अध्यक्ष डिसी

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आफ्नो फाइदाको लागि आफूलाई कसैले प्रयोग नगर्न आग्रह गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै डिसीले आफुसँग भएको अन्र्तराष्ट्रिय र राष्ट्रिय सम्बन्ध लाई राम्रो कामको लागि प्रयोग गर्न सकेमा व्यक्तिगत र पेसागत हितका लागी उपयोगी हुने भन्दै व्यक्तिगत प्रयोगको सट्टा सबैले मिलेर राम्रो काम गरे इन्डष्ट्रि […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार

प्रचारप्रसारको अभावमा ओझेलमा ‘महभिर झरना’

ढोरपाटन (बागलुङ), १७ भदौ  ।  चारैतिर घनाजङ्गल । अग्लो भिर । स्वच्छ हावापानी र शान्त वातावरण । त्यसमाथि चिरबिर चराचुरुङ्गीको आजाव । उसै गरी भिरको बीच भागमा छ महभिर झरना । झरना वरपर ठूलाठूला भिर छन् । उक्त भिरलाई महभिरका रुपमा चिनिन्छ । महभिरकै नामले झरना परिचित छ । बेलाबखतमा स्थानीय फाट्टफुट्ट पुग्ने गरे पनि […]

मुख्‍य समाचार समाज

भ्यूजको लोभमा स्वच्छ पत्रकारिता ओझेल पर्यो : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संञ्चार माध्यमहरुले सामाजिक मुद्दा उठाउनुपर्ने जरुरी रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले अहिलेका संञ्चार माध्यमहरुले सोसल मिडियाको भ्यूजको लोभमा परेर सनसनीपूर्ण समाचारहरु प्रसारण गरेर स्वच्छ पत्रकारिता ओझेलमा पर्दै गएको बताएका हुन् । उनले  […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीले भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेका भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए । उनले गौतम […]

मुख्‍य समाचार समाचार समाज

सामाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी विधेयक चाँडै : सञ्चारमन्त्री

काठमाडौंं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार सामाजिक सञ्जाल संचालन, प्रयोग तथा नियमनसम्बन्धी र साइबर सुरक्षासम्बन्धी विधेयकमाथि काम गरिरहेको बताएका छन् । सोमबार राष्ट्रिय समाचार समितिको २४सै घण्टा समाचार सेवा कार्यक्रमको प्रारम्भ गर्दै मन्त्री गुरुङले एकसय दिनमा गर्नुपर्ने कामहरुको सूची सार्वजनिक गर्दै उक्त विधेयकहरुका लागि अर्थ तथा कानून मन्त्रालयसँग समेत सहमति मागिसकेको […]

बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

स्टार्टअप कर्जा प्रवाह सम्बन्धि त्रिपक्षीय सम्झौता

काठमाडौं । स्टार्टअप कर्जा प्रवाहको लागी औद्योगिक व्यवसाय बिकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेपतथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार उद्योग मन्त्रालयको सभाहलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो । सोही स्टार्टअप कार्यक्रम अवसरमा मन्त्री भण्डारीले नेपाली उद्यमशिलताको विकासका लागि र चुनौतीहरुलाई सम्भावनामा बदलेर अवसरहरु […]