सार्वजनिक बिदामा पनि ओपिडी सेवा संचालन गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको परिपत्र
१७ भाद्र, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदामा पनि सरकारी अस्पतालमा बहिरंग (ओपीडी) सेवा संचालन गर्न परिपत्र जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सार्वजनिक बिदाका दिनमा सरकारी स्वास्थ्य संस्था र अस्पतालमा बहिरंग सेवा सुचारु राख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएसँगै मन्त्रालयले मातहतका स्वास्थ्य संस्थालाई यस्तो परिपत्र जारी गरेको हो । प्रधानमन्त्री तथा […]











