पर्यटकीय गन्तव्य खोज्दै पदमार्ग अभियान
१९ भदौ, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको ‘सुकुटे’ करिडोर वरपर रहेका पर्यटकीय गन्तव्य खोजबिन गर्न सिन्धु–सुकुटे पर्यटन व्यवसायी सङ्घले पदमार्ग अभियान सुरु गरेको छ । पर्यटन व्यवसायी सङ्घ गठन भएको करिब दुई महिनापछि सुकुटे–ठोकर्पा पदमार्ग अभियान सञ्चालन गरिएको हो । ‘सुकुटे’लाई केन्द्र मानी त्यस आसपास रहेका पर्यटकीय स्थलमा सुकटे आउने पर्यटकलाई पु¥याउने […]











