१७ श्रावण २०८३, आईतवार
खेलकुद मुख्‍य समाचार समाज

ब्यवसायिक सफलता हात पारे पनि फुटबल क्लब चलाउन गाह्रो’

१४ कात्तिक,  काठमाडौं । १२ पटक इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको म्यानचेस्टर युनाइटेड अहिले इतिहासकै खराब मोडमा उभिएको टिप्पणी फुटबल पण्डितहरुले गर्न थालेका छन् । जारी प्रिमियर लिगमा लगातारको असफलता र मुख्य प्रशिक्षक एरिट टेन हागको बर्हिगमनका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा खेलकुदको मुख्य हेडलाइन युनाइटेड बन्ने गरेको छ । यसअघि प्रशिक्षकको असफलतासँग जोडिएको युनाइटेड […]

मुख्‍य समाचार राजनीति समाज

सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको छ : मन्त्री पौडेल

१४ कात्तिक,  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको बताएका छन् । बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले  विषयगत र क्षेत्रगत व्यक्तिहरुलाई विकास समितिमा राखेर वैद्यखानालाई अगाडि बढाउने प्रयास गरेको बताएका हुन् । उनले  भने, […]

खेलकुद मुख्‍य समाचार समाज

काठमाडौं महानगरले तीन ठाउँमा नेपाल र बंगालादेशबीचको फाइनल भिड्न्त देखाउने

१४ कात्तिक,  काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधीका लागि आज हुने नेपाल र बंगालादेशबीचको खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएो छ । खेल हेर्न धेरै दर्शकहरुलाई चाहना भए पनि खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन हुने भन्दै महानगरले लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी […]

मनोरन्जन मुख्‍य समाचार समाज

पूर्ण बहादुरको सारङ्गी’को अग्रिम टिकट बिक्री खुला, सेन्सर बोर्डबाट पायो युनिभर्सल सर्टिफिकेट

१४ कात्तिक,  काठमाडौं । मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को अग्रिम टिकट बिक्री खुला भएको छ । लक्ष्मी पूजाको अवसर पारेर बिहीबार (भोली) देखि प्रदर्शनमा आउने फिल्मको देशैभरका प्रमुख मल्टिप्लेक्स हलहरुले अग्रिम टिकट बिक्री खुला गरेका हुन् । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्स चेनले काठमाडौं […]

मुख्‍य समाचार राजनीति समाचार समाज

देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : बालेन

१४ कात्तिक,  काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् । बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख शाहले सरकारले सञ्चालन गर्ने सरकारी फ्याक्ट्रीहरु र उद्योगहरु कसरी डुब्छन् भन्ने कुराको उदाहरण […]

मुख्‍य समाचार समाज

तनहुँको सयपत्री कतार निर्यात

१४ कात्तिक, तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो । कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त […]

कर्णाली खेलकुद मुख्‍य समाचार समाज

कर्णाली याक्सले भित्रायो बाबर हायतलाई

१४ कात्तिक, काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेका कर्णाली याक्सले दोस्रो विदेशी खेलाडीको रुपमा हङकङका ब्याटर बाबर हायतलाई अनुबन्ध गरेको छ । बुधबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि ३२ वर्षीय खेलाडीलाई भित्राएको हो । योसँगै दायाँ हाते ब्याटर बाबर हायतले आगामी लिगमा कर्णाली याक्सको प्रतिनिधित्व गर्नेछन् । बाबरले हङकङको लागि […]

मुख्‍य समाचार समाचार समाज

प्रहरीलाई चाडपर्व विदा छैन्, तिहारका लागि ४८ हजार मैदानमा छन्

१४ कात्तिक,   दशैं, तिहार, छठलगायत ठूला पर्वहरुमा नेपालीहरुको धेरै आवतजावत हुने सडकमा सवारीको चाप बढ्ने, बजार तथा मेला लाग्ने, नाचगान चल्ने जस्ता मनोरञ्नात्मक क्रियाकलाप हुने भएकाले यसैलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा योजना एकमहिना अगाडि नै बनाइसकेको छ । प्रत्येक जिल्लामा आ–आफ्नो सुरक्षाको अवस्था समेतलाई हेरेर छुट्टै किसिमको सुरक्षा योजना बनाएको छ । र कार्यानवयन […]

अर्थ मुख्‍य समाचार समाज

सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेर्कड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार  ७ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला २२ सय रूपैयाँले बढेको हो । यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो […]

मुख्‍य समाचार समाज

साफ महिला च्याम्पियनसिपको फाइनल भिडन्त हेर्न टिकट किन्नेको लाइन

१४ कात्तिक,  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको फाइनल भिडन्त हेर्न टिकट काट्नेको बिहानैदेखि लामो लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भएपनि बिहान ५ बजेदेखि नै लाइन लाग्न सुरु भएको थियो । एकजनाले अधिकतम २ […]

मुख्‍य समाचार समाचार समाज

यम पंचकका पाँच दिन : यस्तो छ महत्व र पूजा विधि

डा.रुद्रनाथ अधिकारी बरिष्ठ ज्योतिष एवम संस्कृतविद् हाम्रा महान पर्वहरु तिथि अनुसार तलमाथि भइरहन्छन् । यसपालीको दशैं त्यस्तै थियो भने तिहारको भाइटीका पनि त्यस्तै परेको छ । यसपालीको तिहारमा मंगलबारदेखि धनतेरस सुरुवात भएको छ । यसमा बिहान करिब साढे १० बजेसम्म द्धादशी छ । अनि त्यसपछि त्रयोदशी सुरु हुन्छ । त्रयोदशी सुरु हुँदा धनतेरसको पूजाआजा र […]

मुख्‍य समाचार समाचार समाज

नारायणहिटी गेट अगाडि रमेश दुलालले गरे ‘२१औँ काग सम्मेलन’

१४ कात्तिक,  काठमाडौं ।  काग तिहारको अवसरमा बुधबार ‘२१औँ काग सम्मेलन’ गरिएको छ । एक सय भन्दाबढी जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलालले बुधबार २१औँ काग सम्मेलन गरेका हुन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला […]