१७ श्रावण २०८३, आईतवार
अर्थ मुख्‍य समाचार लुम्बिनी समाज

सागसब्जीबाट वार्षिक छ लाख आम्दानी

१५ कात्तिक, रामपुर (पाल्पा) । गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा हुन्छ । रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ । बाल्यावस्थादेखि नै खेतीकिसानीमा मातापितालाई साथ दिनुभएको उ हाल व्यावसायिक रूपमा […]

मुख्‍य समाचार समाचार समाज

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

१५ कात्तिक, म्याग्दी । राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाज

अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

१५ कात्तिक, म्याग्दी (बेनी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताए […]

मुख्‍य समाचार समाज

‘तिहारमा लक्ष्मी र नारायणको सँगै पूजा गर्नु, छालाजन्य बस्तु उपहार नदिनु’

१५ कात्तिक,  हाम्रा महान पर्वहरु तिथि अनुसार तलमाथि भइरहन्छन् । यसपालीको दशैं त्यस्तै थियो भने तिहारको भाइटीका पनि त्यस्तै परेको छ । यसपालीको तिहारमा मंगलबारदेखि धनतेरस सुरुवात भएको छ । यसमा बिहान करिब साढे १० बजेसम्म द्धादशी छ । अनि त्यसपछि त्रयोदशी सुरु हुन्छ । त्रयोदशी सुरु हुँदा धनतेरसको पूजाआजा र खरिदारी गरिन्छ । त्यो ११ […]

मुख्‍य समाचार समाज

महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती आज मनाइँदै

१५ कात्तिक,  काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले […]

अन्तर्राष्ट्रिय खेलकुद समाचार समाज

अन्तरिम प्रशिक्षकको सफल सुरुआत, म्याचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

१५ कात्तिक,  काठमाडौं । रूड भान निस्टलरोयले म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकको रूपमा सफल शुरुवात गरेका छन् । प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेपछि दुई दिनअघि मात्र भान निस्टलरोयलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । चुनौतीपूर्ण अवस्थामा क्लब सम्हाले पनि कारबाओ कपमा म्यानचेस्टर युनाइटडेले लेस्टर सिटीमाथि ५–२ को फराकिलो जीत दिलाउँन सफल भए । जितसँगै युनाइटेड कारबाओ […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

न्युक्यासल युनाइटेड कारबाओ कपको क्वार्टरफाइनलमा प्रवेश

१५ कात्तिक,  काठमाडौं । न्युक्यासल युनाइटेडले चेल्सीलाई २–० गोलले पराजित गर्दै कारबाओ कपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । अलेक्जेन्डर इसाकको गोल र एक्सेल डिसासीको आत्मघाती गोलले  न्युक्यासलले अन्तिम आठमा स्थान बनाएको हो । आइतबार प्रिमियर लिगमा चेल्सीसँग २–१ ले पराजित भएको न्युक्यासलले तीन दिनपछि पुनः चेल्सीसँग स्तब्ध भयो । न्युक्यासलले २३ औं मिनेटमा अलेक्जेन्डर इसाकले […]

खेलकुद मुख्‍य समाचार समाज

कोडी गाक्पोको दुई गोलले लिभरपुल काराबाओ कपको क्वार्टरफाइनलमा

१५ कात्तिक,  काठमाडौं । लिभरपुलका फरवार्ड कोडी गाक्पोको दुई गोलको मद्दतले ब्राइटनलाई हराउँदै काराबाओ कपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । विहीबार विहान सकिएको खेलमा पहिलो हाफमा कुनै गोल भएको थिएन । तर, दोस्रो हाफको पहिलो मिनेटमै डच खेलाडी गाक्पोले उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले बललाई कटिङ गर्दै भित्र ल्याई शक्तिशाली प्रहारमार्फत जाली […]

अर्थ समाचार समाज

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

१५ कात्तिक,  काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर स्थिर रहेको छ । दुवै दिन अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन यूरो भने थोरै वृद्धि […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : देशभरको मौसम सामान्यतः सफा रहने पूर्वानुमान

१५ कात्तिक,  काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ । विभागका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पूर्वी स्पेनमा भिषण बाढी, ९५ जनाको मृत्यु

१५ कात्तिक,  काठमाडौं । स्पेनको पूर्वी र दक्षिणी भागमा भीषण वर्षाका कारण आएको बाढीबाट ९५ जनाको मृत्यु भएको छ । धेरै सवारीसाधन बगेका छन् भने मालवाहक रेल पटरीबाट खसेर रेलमार्ग र राजमार्गमा यातायात अवरुद्ध भएको छ । गाउँका गल्लीहरु खोलामा परिणत भएका छन् । देशमा हावाहुरीको प्रभाव बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

उपाधिको धोको अधुरै, बंलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधी

१५ कात्तिक,  काठमाडौं । घरेलु मैदानमा ऐतिहासिक उपाधि जित्ने सपना बोकेर मैदानमा उत्रिएको नेपाललाई बंगलादेशले २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार साँझ दशरथ रंगशालामा सम्पन्न यस रोमाञ्चक फाइनल खेलमा बंगलादेशले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई हरायो । यो जितसँगै बंगलादेशले २०२२ को साफ फाइनलमा नेपाललाई […]