१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाज

तिहारको तिथि : आज बिहान कुकुर तिहार, साँझ लक्ष्मी पूजा

१५ कात्तिक,   काठमाडौं । तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा गरिँदै छ । यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि तेस्रो दिन पर्न गएकाले आजै कुकुरको पूजासमेत गरिँदैछ । आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । […]

Understanding the Parabolan Drug Result

Understanding the Parabolan Drug Result The Parabolan drug result is a topic of significant interest in both athletic and medical communities. This anabolic steroid, also known as Trenbolone Hexahydrobenzyl Carbonate, is renowned for its potent effects on muscle growth and fat loss. Below, we delve into the key aspects surrounding the use of Parabolan, including […]

मुख्‍य समाचार राजनीति समाचार समाज

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय

१४ कात्तिक,  काठमाडौं । मन्त्रिपरिषद् बैठकले १२ वटा  निर्णय सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार निर्णय सार्वजनिक गरेको हो । सार्वजनिक बुँदाहरुमा सरकारले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत असारमा नेपाल संस्कृत विश्वविद्यालयका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक छ : प्रचण्ड

१४ कात्तिक,  काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्र, केन्द्रीय कार्यालयले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ बर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा […]

मुख्‍य समाचार समाज

समलिङ्गी विवाह आवश्यकता भन्दा विदेशी एजेण्डा हो’

१४ कात्तिक,  काठमाडौं । समलिङ्गी विवाहले पूर्ण कानुनी मान्यता पाए समाजमा ठूलो विखण्डन र देशलाई दीर्घकालिन् असर पार्ने सरोकारवालाहरुले चेतावनी दिएका छन् । बुधबार राजधानीको माईतिघर मण्डलामा आमूल परिवर्तन नागरिक पार्टीले गरेको खबरदारी कार्यक्रममा वक्ताहरुले अदालत प्रभावमा परेर समलिङ्गी विवाहको गलत नजिर बसाएको आरोप लगाएका छन् । डा.केबी रोकायाले नेपालमा समलिङ्गी विवाहले पूर्ण मान्यता पाए देश […]

मनोरन्जन मुख्‍य समाचार समाज

केटी हराएको सूचना’ को ट्रेलरमा सार्वजनिक

१४ कात्तिक,  काठमाडौं । दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार ललितपुरको लबिम मलमा आयोजित कार्यक्रमकाबीचे ट्रेलर रिलिज गरिएको हो । ट्रेलरलाई फरक शैलीमा तयार गरिएको छ । नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत यो फिल्मको ट्रेलर ४ मिनेट ७ सेकेन्डको छ । डेटिङ एपबाट […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारी अस्पतालमा विद्युत महशुल छुट दिलाउन मन्त्री पौडेलको सक्रियता

१४ कात्तिक,  काठमाडौं । सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सक्रियता देखाएका छन् । नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महशुल छुटको व्यवस्था लागू गराउन मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । […]

मुख्‍य समाचार राजनीति समाचार

आफ्नो लक्ष्य र उद्देश्य परिपुर्ती गर्नका लागि शक्तिका साथ अगाडि बढ्नुपर्छ : माधव नेपाल

१४ कात्तिक,  काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा थरिथरिका विचारहरु देखापर्ने बताएका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनमा थरिथरिका विचारहरु देखापर्ने भएकाले  आफ्नो लक्ष्य र उद्देश्य परिपुर्ती गर्नका लागि र साकार पार्नका लागि शक्तिका साथ अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले  […]

मुख्‍य समाचार राजनीति समाचार समाज

तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै सामान्य प्रशासन मन्त्रालय

१४ कात्तिक,  काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् । मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताए । उनले विवरण सङ्कलनपछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा […]

खेलकुद मुख्‍य समाचार समाज

साफ वुमन्स च्याम्पियनसिप : गरिमा विकास बैंकद्वारा प्रति गोल १ लाख पुरस्कार

१४ कात्तिक,  काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाली सुपारीलाई स्वदेशमै खपत गर्नका लागि सरकारबाट कार्ययोजनाको माग’

१४ कात्तिक,  काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला देवी पन्तले नेपाली सुपारी नेपालमै खपतको रणनीतिबारे नेपाल सरकारबाट कार्ययोजनाको माग गर्ने बताएकी छन् । बुधबार समितिमा नेपालमा उत्पादित सुपारी निर्यात बारे भएको छलफलमा उनले नेपालमा उत्पादन भएको सुपारी नेपालमै खपत भए राम्रो हुने भन्दै यसको लागि सरकारसँग सहकार्य गर्ने बताएकी हुन् । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

जो बाइडेनले डोनाल्ड ट्रम्पका समर्थकलाई ‘फोहोर’ भनेपछि कडा आलोचना 

१४ कात्तिक,  काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पको मेडिसन स्क्वायर गार्डनमा आयोजित ¥यालीमा ट्रम्पका समर्थकप्रति अपमानजनक शब्द प्रयोग गरेपछि अमेरिकामा चुनावी विवाद चुलिएको छ । बाइडेनले ट्रम्पका समर्थकहरूलाई ‘फोहोर’ भनी सम्बोधन गर्दै ट्रम्पले लातिनो समुदायलाई ‘राक्षस’ को रूपमा चित्रण गरेको भन्दै कडा आलोचना गरेका छन् । हिस्पानिक एड्भोकेसी समूह ‘भोट लातिनो’ सँगको कार्यक्रममा […]