कांग्रेस युवा नेताले मेचीमहाकाली युवा संकल्प यात्रा गर्ने
१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीमहाकाली युवा संकल्प यात्रा हुने भएको छ । कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने छ । संकल्प यात्राका दौरानमा तराईका सबै जिल्लामा मुख्य कार्यक्रम आयोजना गरिने शाहीले जानकारी दिए । ‘यात्रा कांग्रेसका युवा नेताहरुको सामुहिक प्रयास […]











