तीन लाख बढी वर्तालु गरे पशुपतिनाथको दर्शन
२२ भाद्र , काठमाडौँ । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । तीन लाख भन्दा बढी भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । पर्वका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका […]











