१६ चैत्र २०८२, सोमबार
समाचार समाज सुदूरपश्चिम

भारतको सिमलाबाट घर फर्किदै गर्दा साथीबाटै लुटिएका धनबहादुर

२२ भाद्र,  कञ्चनपुर: रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको तकसेराका २५ वर्षीय धनबहादुर कामी भारतको सिमलामा स्याउ टिप्ने काम गर्थे । तीन महिनादेखि स्याउ टिप्ने काम गरिरहेका उनी बिरामी हुन थालेपछि चिनेजानेका नेपाली साथीसंगै घर फर्किए । तर घर फर्किने क्रममा साथीबाटै लुटिएपछि उनी अलपत्र हुन पुगे । सिमलाबाट संगै काम गर्ने साथीसंगै हिँडेका उनले बसमै […]

समाचार समाज

कैलालीमा युवकबिच कुटाकुट हुँदा ३ जना घाइते, २ जना फरार

२२ भाद्र, धनगढी । कैलालीमा चार जना युवकबिच कुटाकुट भएको छ। कुटाकुटबाट तीन जना घाइते भएका छन्। शुक्रबार राति साढे ११ बजेकोे समयमा जिल्लाको घोडाघोडी नगरपालिका–४ को रामपुरमा युवकबिच कुटाकुट भएको हो। सोही ठाउँ बस्ने २२ वर्षीय राजेन्द्र साउदसहितका चार युवकबिच कुटाकुट भएको थियो।कुटाकुटबाट साउँद, सोही ठाउँ बस्ने २४ वर्षीय मोहन रावल र गैडाखेडाका २३ वर्षीय […]

समाचार समाज

देशभर नौ दुर्घटना, १० जनाको मृत्यु

२२ भाद्र,  काठमाडौं । देशका आठ जिल्लामा भएका नौ वटा दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् । शुक्रबार र शनिबार मकवानपुर, सिन्धुली, रुपन्देही, बर्दिया, बाँके, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र सिराहा जिल्लामा शनिबार र शुक्रबार भएका सवारी दुर्घटना १० जनाले ज्यान गुमाएका हुन् । मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ थानाभर्या ङ राप्तिपुलस्थित सडकमा बा.प्र.०३–००१ ज ०२५७ नम्बरको म्याजिकले […]

मनोरन्जन समाचार

ओटीटी प्लेटफर्ममा रिलिज हुँदै स्त्री-२

२२ भाद्र, मुम्बई । बलिउड चलचित्र स्त्री २ ठुलो स्क्रिनपछि ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । श्रद्धा कपूर र राजकुमार राव स्टारर हरर कमेडी चलचित्र स्त्री २ सन् २०१८ को सुपरहिट फिल्म स्त्रीको सिक्वेल हो । ६ वर्षपछि अमर कौशिक निर्देशित र दिनेश विजनको निर्माणमा बनेको फिल्मको सिक्वेलले बक्स अफिसमा धुम मच्चाइरहेको छ । […]

समाचार समाज

डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु

२२ भाद्र, डोटी – डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ । शनिबार आदर्श गाउँपालिका – ३ उन्ने ओडार भन्ने ठाउँमा पहिरोमा परेर ६१ वर्षीय कौमती देवी ऐरको मृत्यु भएको हो । उनी माइत जाने क्रममा पहिरोमा परेको वडा अध्यक्ष दीपेन्द्र प्रसाद पाठकले जानकारी दिएका छन । उनले कौमती सँगै रहेकी १२ वर्षीया नातिनी […]

समाचार समाज सुदूरपश्चिम

धनगढीको तालमा डुबेर गोदावरीका एक जनाको मृत्यु

२२ भाद्र,काठमाडौं ।  धनगढीको तालमा डुबेर गोदावरीका एक जनाको मृत्यु भएको छ । शनिबार गोदावरी नगरपालिका– ८ श्रीपुरका अन्दाजी २८/३० वर्षका कमल चौधरीको धनगढी उपमहानगरपालिका– ३ स्थित नेतुवा तालमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त व्यक्ति तालमा डुबेको खबर पाएलगत्तै प्रहरी सहायक निरिक्षक भुपेन्द्र शाहीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा गएको थियो । स्थानिय […]

मुख्‍य समाचार समाचार समाज

भुइमान्छे मन्त्री भएको छु, जनआवाजको सम्बोधन गर्छु : मन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले पार्टीका सिद्धान्तहरु पालना नगर्दा असन्तुष्टिका जनआवाजहरु आउन थालेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नयाँ, पुरानो सबै पार्टीको उद्देश्य र सिद्धान्तहरु राम्रो भएको भन्दै त्यसको पालनामा अभावको कारण समस्या आएको बताए । उनले भने, ‘नयाँ, पुरानो सबै पार्टीको सपथ, उद्देश्य र सिद्धान्तहरु राम्रो छन् । तर त्यसलाई […]

मुख्‍य समाचार समाचार समाज

जनताका लागि जन्मिएको पार्टीले भ्रष्टाचार गर्न सक्दैन : उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने बताएका छन् । चार महिना सरकारमा बस्दा गरेका कामहरु देखेर राजनीतिक पेशा बनाएकाहरु तर्सिएको पनि बताए । शनिबार सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन एवं बृहत् भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार […]

मुख्‍य समाचार समाचार समाज

‘मानव तस्करी घटेको छैन, तौर तरिका बदलिएको छ’ : नवीन जोशी

मानव तस्करी भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखन मात्र हो । तर अहिले सबै मानिसहरु बेचनविखनमा परिरहेका छन् । कुनै लैङ्गिकताका आधारमा फरक छैन् । बालक, युवा, महिला, किशोरी जोसुकै बेचविखनको शिकारमा छन् । नवीन जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बस्दै आएका छन् । उनी मानव बेचविखनविरुद्धका एक चर्चित नेपाली अभियन्ता हुन् । नेपालका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन ः नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै उनले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरु रहेको र तिनको समाधानका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राजनीतिक परिवर्तनमा नेवार समुदायको भूमिका ऐतिहासिक : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भूमिका खेलेको बताएका छन् ।  ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, सामजिक सद्भाव, संस्कृतिको संरक्षणको क्षेत्रमा पनि नेवार समुदायले ठूलो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

काठमाडौं । नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई हर्षोल्लासका साथ राष्ट्रि दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न […]