दुई क्विन्टल गाँजा सहित तीन जना पक्राउ
२२ भाद्र, काठमाडौँ । सिराहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं.१० स्कुल टोलबाट एक क्विन्टल बढी गाँजासहित तीन जना पक्राऊ परेका छन । गोप्य सूचना आधारमा उक्त ठाउँमा पुगेको प्रहरी टोलीले कर्जन्हाका ४५ वर्षिय बिहारी मुखियाको गाई गोठमा लुकाई छिपाई राखेको प्लास्टिकको १४ वटा पोकामा २१७ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । उक्त ठाउँबाट गाँजा सहित भारतीय नागरिक २० वर्षीय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका […]











