नेपाल गुणस्तर परिषद्को ११३ औँ बैठक सम्पन्न, ३ वटाबस्तु र १७ वटा परिक्षणविधि स्वीकृत
काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न भएको छ । बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ । हाल विकसित नया ँप्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हालकायम रहेको […]











