३ कार्तिक २०८३, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

स्थानीय सरकारले अब रोजगारी सिर्जना गर्नुपर्छ : सिंह

तनहुँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले अब रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको भानु नगरपालिकामा नयाँ शहर आयोजना कार्यालय डुम्रे–भन्सार तनहुँको एकीकृत सरकारी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। शिक्षा, स्वास्थ र पूर्वाधार विकाससँगै अब युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ पनि स्थानीय सरकारले योजनाहरू बनाउनुपर्ने उनको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पोखरामा प्रदेशस्तरीय युवा सम्मेलन : १० युवा ‘आईकन अफ प्रदेश’घोषित

पोखरा । नेपालको पर्यटकीय राजधानी पोखरामा ‘गण्डकी प्रदेश युवा सम्मेलन’ शुरु भएको छ । नेपाल युवा परिषद्को आयोजनामा पोखराको रोयल महलमा शुरु भएको सम्मेलनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले युवाहरु विदेशिने ग्लोबल ट्रेन भएको भएको भन्दै युवा विदेशिए पनि देशप्रतिको दायित्व कहिल्यै बिर्सन नहुने बताए । विदेश गएका युवाले देश […]

पर्यटन प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

बुद्ध शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्रीको आग्रह

लुम्बिनी  । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्काे रुप नै आफूहरुले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ […]

मुख्‍य समाचार समाचार समाज

दुर्गा प्रसाईंको आडमा व्यावसायीहरुलाई धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं । व्यवसायीहरुलाई भारतीय नम्बरबाट फोन तथा म्यासेजमार्फत् धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउपर्ने आरोपित व्यक्तिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा आफूले व्यवसायीहरुलाई धम्की दिएको बताएका छन् । झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्दै आएका पाँचथरको मौवाका स्थायी बासिन्दा ३६ वर्षीय नवीन प्रधान भनिने हरिचन्द्र फुयाँललाई प्रहरीले पक्राउ गरेको हो […]

बागमती मुख्‍य समाचार समाचार समाज

रामेछापमा जिप दुर्घटना : पाँचजनाको मृत्यु, तीन घाइते

मन्थली (रामेछाप), १४ मङ्सिर : रामेछापमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन् । काठमाडौँ बाट बेतालीतर्फ आउँदै गरको ना१ज ७१२३ नम्बरको जिप आज दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा दुर्घटना हुँदा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँचजनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

लुम्बिनी बौद्ध विश्वविद्यालयमा दुई सय ८९ जना दीक्षित

१४ मङ्सिर, लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित  विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् । प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरेभने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे । ललितपुर जन्मिएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, […]

फिचर (Main Feature) मुख्‍य समाचार विचार समाचार समाज

विचार एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा (विचार)

राजु सिलवाल काठमाडौँ, १४ मङ्सिर (रासस) : नेपाल अहिले क्रिकेटमय बनेको छ । विश्व मानचित्रमा क्रिकेट खेलतर्फ आफ्नो पहिचान बनाइसकेको नेपालले विश्वकै क्रिकेटप्रेमी दर्शकहरुको ध्यान आकर्षित गरिरहेको छ । नेपाली तथा विभिन्न मुलुकका ख्याति प्राप्त क्रिकेट खेलाडीहरु बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्धा गर्न काठमाडौँमा भेला भएका छन् । यही मङ्सिर १५ गते […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

‘यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई गति दिन सक्दैन’

काठमाडौँ, १४ मङ्सिरः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दा कुनै पनि संशोधन नगरेर विगतको व्यवस्थालाई निरन्तरता दिएपछि बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सिबिफिनले असन्तुष्टि जनाएको छ । यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई गति दिन नसक्ने सिबिफिनको भनाइ छ । “बैंक तथा वित्तीय संस्थाहरुको खराब÷निष्क्रिय कर्जा एवं […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सरकारद्वारा उखुको मूल्य निर्धारण

महोत्तरी, १४ मङ्सिर । सरकारले चालु आर्थिक वर्ष २०८१र८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल रु २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो । यसअनुसार गत वर्ष कायम मूल्य रु पाँच सय ६५ रहेकामा नयाँ मूल्य प्रतिक्विन्टल रु पाँच सय ८५ पुगेको छ । यसैबीच, […]

अन्तर्राष्ट्रिय मनोरन्जन मुख्‍य समाचार समाचार समाज

बाटोः रोड टु डेथ’ विश्वका प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा

१४ मङ्सि, काठमाडौं । नेपाली चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रियकरणमा काठमाडौं फिल्म्सले अर्को कदम चालेको छ । आफ्नो उत्कृष्ट प्रोजेक्टहरूमार्फत विश्वभर नेपाली कथाहरू पु¥याउने लक्ष्यसहित अगाडि बढिरहेको कम्पनीले हालै आफ्नो चलचित्र ‘बाटोः रोड टु डेथ’लाई विश्वका प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गराएको छ ।  चलचित्र नेपालमा गत जेठ ३२ गते रिलिज भएको थियो । चलचित्र ‘एमाजन प्राइम […]

मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग

१४ मङ्सि, लुम्विनी । नेपाल चेम्बर अफ कमर्स लुम्विनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा चेम्बर लुम्विनी प्रदेशले मुख्यमन्त्री चेत नारायण आचार्य, पदेशका मन्त्री, निजी क्षेत्रका प्रतिनिधीसंग वृहत अन्तरक्रिया आयोजना गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनका लागि प्रदेश […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

एनपीएल उद्घाटन खेलको टिकटका लागि फोन नगर्नुहोला : पारस खड्का

१४ मङ्सि, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएल उदघाटन खेलको टिकट सकिएको बताएका छन् । सीमित पूर्वाधारका कारण टिकट सकिएकाले घरबाटै खेल हेर्न आग्रह पनि गरेका छन् । उनले खेलको लागि टिकट नभएकाहरूले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न अनुरोध गरेका हुन्  । साथै एनपीएलको पहिलो म्याचका टिकट र […]