लुम्बिनी प्रदेश सभाको चालु अधिवेसन अन्त्य
१ असाेज, काठमाडौँ । लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन सोमबार राती १२ बजे देखि लागू हुनेगरी अन्त्य भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेसन अन्त्य गर्नु भएको हो । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभएको सिफारिसका आधारमा […]











