इलाममा हाम्लाई खुच्चिङ, तर टाउको लुकाउनु पर्ने छैन : रवि लामिछाने
१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलामको उपनिर्वाचनले पाठ सिकाएको बताएका छन् । काठमाडौंमा आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले इलाममा रास्वपालाई खुच्चिङ भएको सुनाए । ‘…इलाममा जे भयो त्यसका लागि सबैभन्दा धेरै ठूलो खुच्चिङ मलाई । बाँकी खुच्चिङ तपाईंहरूलाई । खुच्चिङ भयो हाम्लाई,’ उनले अघि भने, […]











