१६ श्रावण २०८३, शनिबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

फिल्म साउथ एसिया महोत्सव ललितपुरमा सुरु

६ मङ्सिर, काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा विहीबारदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण शुरु भएको छ । । ललितपुरको यलमाया केन्द्रमा सुरु भएको महोत्सव आइतबारसम्म चल्नेछ । महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछ । नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंकालगायतका ९ देशका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछ । यो वर्ष वेस्ट […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज

वार्षिक कार्ययोजना समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

६ मङ्सिर, काठमाडौं । ससङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन दिएका छन् । मन्त्रालयमा विहीबार आयोजित आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक प्रगति समीक्ष एवम् मन्त्रालयलयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले मन्त्रालय र अन्तर्गतका निकायहरूमार्फत धेरै काम गर्न बाँकी रहेकाले वार्षिक कार्ययोजना बमोजिमका […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो

६ मङ्सिर,  काठमाडौं । भारतको कर्नाटक यू–१९ विरुद्धको सिरिज नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहीबार भएको सिरिजको अन्तिम तथा पाँचौं खेलमा ७ विकेटको जित दर्ता गर्दै सिरिज नेपालले ३–२ ले जितेको हो । पहिला ब्याटिङ गरेको कर्नाटकले ५० ओभरमा सवै विकेट गुमाएर १९१ रन बनाएको थियो । जवाफमा नेपालले ३९.५ओभरमा ३ विकेट […]

अन्तर्वार्ता बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नयाँ क्षमता र शक्तिलाई मौका दिनुपर्छ : मन्त्री खड्का

६ मङ्सिर,  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले प्रविधिको विकाससँगै नयाँ क्षमता र शक्तिलाई मौका दिनुपर्ने बताएका छन् । बिहीबार विधायन व्यवस्थापन समितिमा भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफलमा उनले पाँचसात वर्ष भनेर अनुभवका हिसाबले नयाँ शक्तिलाई बञ्चित गर्न नहुने भन्दै शिक्षा हासिल गरेका अनुभव भएकाभन्दा […]

मधेश मुख्‍य समाचार समाचार समाज

भूमि कर वृद्धि र अनियमितताविरुद्ध गोलबजार नगरपालिकामा धर्ना

६ मङ्सिर,  सिरहा । गोलबजार नगरपालिकाले प्रति कट्ठा रु ५ लाग्ने भूमिकरमा अचाकली वृद्धि गरी प्रतिकट्ठा रु चारसय बनाएको भन्दै भूमि कर पूर्ववत अवस्थामा फर्काउन माग गर्दै नेकपा माओवादी केन्द्रले धर्ना दिएको छ । आर्थिक मन्दीका कारण किसानको ढाड सेकिएको बेला ४०० प्रतिशतले भूमि कर वृद्धि गर्नु न्यायसंगत नभएको भन्दै भूमिकर पूर्ववत अवस्थामा नफर्काएसम्म सम्झौताविहीन […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान

६ मङ्सिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका छन् । प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् […]

बागमती मुख्‍य समाचार समाचार समाज

यो व्यवस्था असफल, स्वाधिन संयुक्त सरकार अबको विकल्पः बास्तोला

६ मङ्सिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिइएको हो । पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र,

६ मङ्सिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए । कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको […]

अर्थ बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

राजस्व सङ्कलन वृद्धि, कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही

६ मङ्सिर, काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्षको चार महिनामा ३ खर्ब २३ अर्ब […]

बागमती मुख्‍य समाचार समाचार समाज

माइतीघरमा भेट भएका फरक फरक आन्दोलनकारीबिच सहकार्य

६ मङ्सिर, काठमाडौं । सहकारी पीडितहरुले भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिलाई आन्दोलनमा सघाएको छ । बिहीबार माइतीघर मण्डलामा आन्दोलन गर्न पुगेका सहकारी पीडितहरुले संघर्ष समितिको आन्दोलनलाई सघाएको हो । आन्दोलनलाई सघाउँदै सहकारी बचत पीडित महासंघका प्रवक्ता पुरुषोत्तम कार्कीले शान्तिपूर्ण आन्दोलन गरिरहँदा अरु दिन हामीलाई सघाएका संघसंस्थाहरुलाई आज […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बेलायत अध्ययन छात्रवृत्तिबारे नेपाली विद्यार्थीहरुलाई जानकारी

६ मङ्सिर, काठमाडौँ । नेपाल–स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटीले नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी दिएको छ । बिहीबार बौद्धनगरस्थित आरम्भ रेस्टुरेन्ट एण्ड बारमा पत्रकार सम्मेलन गरि प्रेस स्नातक, स्रातकोत्तर, र मास्टर्स अफ रिसर्च जस्ता विशेष कार्यक्रमहरूमा आवेदन दिने अवसरबारे चर्चा गरिएको हो । जसमा विद्यार्थीहरूले आफ्ना आश्रितहरूलाई पनि […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कृषि विकास रणनीति परिमार्जन गर्न आवश्यक

६ मङ्सिर,  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौं कृषि विकास रणनीति कार्यान्वयन समिक्षा र परिमार्जनका लागि आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जिबिकोपार्जनका लागि कृषि कर्म गर्नेहरुलाई पनि व्यवसायिक कृषिमा ल्याउन सक्नेगरि कृषि विकासको रणनीति परिमार्जन आवश्यक रहेकोमा […]