आजदेखि भक्तपरु महोत्सव –२०८१ सुरु
२८ मङ्सिर, काठमाडौं । भक्तपुर नगरपालिकासँगको समन्वय र भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा हुन लागेको भक्तपुर महोत्सव २०८१ आजबाट सुरु भएको छ । भक्तपुरको महेश्वरी खेल मैदानमा आजदेखि सुरु भएको महोत्सव पौष २ गतेसम्म चल्ने छ । आयोजकका अनुसार महोत्सव अन्र्तगत मुख्य ३२ ठाउँमा प्रदर्शनी हुने र महेश्वरी खेल मैदानमा व्यापार मेला हुने छ । […]











