कपाल झर्ने कारण र रोकथामका उपाय
५ असाेज, काठमाडौँ । पछिल्लो समय धेरै मानिस कपाल झर्ने कारणले चिन्तित रहने गर्छन् ।हुनत कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो तर, अस्वाभाविक रूपले कपाल झर्छ भने त्यो चिन्ताको विषय हो । कपालको एउटा निश्चित चक्र हुन्छ बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । तर एकाएक कपाल झर्ने समस्या के कारणले हुन्छ […]











