साफ यु-१७ च्याम्पियनसिप : आज नेपाल र पाकिस्तान भिड्दै
५ असाेज, काठमाडौँ । साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दैछ। चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो। नेपालको समूहमा घरेलु टोली भुटानसँगै पाकिस्तान र श्रीलंका पनि रहेका छन्। यसअघि शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १-० गोलको जीत दर्ता गरेको थियो । दोस्रो हाफको […]











