त्रिवि शिक्षण अस्पतालद्वारा क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन माग
७ असाेज, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन माग गरेको छ । अस्पतालले अस्थायी करारमा तीन जना क्लिनिकल रजिस्ट्रार माग गरेको हो । अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्नुपर्ने भएको कर्मचारी प्रशासन शाखाले आज एक सूचना जारी गर्दै […]











