३ कार्तिक २०८३, सोमबार
बैंक–वित्त राजनीति समाचार

सहकारीप्रति फिजाईएको नकारात्मक भ्रमलाई चिर्न आवश्यक : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको समस्या चाँडो समाधान गरेर सहकारीप्रति फिजाईएको भ्रमलाई चिर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सहरी सुशासन प्रवद्र्धन सम्बन्धि बागमती प्रदेशस्तरिय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दे उनले, सहकारीप्रति फिजाईएको भ्रमलाई चिरेर सहकारी ठिक छ भन्ने सन्देश दिनेगरी काम गर्न तर्फ लाग्न सबैलाई आग्रह […]

अर्थ मुख्‍य समाचार समाचार समाज

दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य दुई सय रुपैयाँले बढेर तोलामा एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज […]

अर्थ कर्पोरेट प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

राजविराजमा सुरु भएको रात्रिकालिन सेवाले अर्थतन्त्रको विकासमा टेवा पुग्ने छ : मन्त्री पाण्डे

काठमाडौं । सप्तरीको राजविराज विमानस्थलबाट रात्रिकालिन उडान सुरु भएको छ । रात्रिकालिन उडान सेवाकालागि आवश्यक पर्ने विभिन्न उपकरण जडान गरिएसँगै बुद्ध एयरले यो विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालिन उडान सुरु गरेको हो । राजविराज विमान स्थलमा रात्रिकालिन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालिन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र […]

कोशी मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारीमा कोशी प्रदेश

विराटनगर, २ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने  तयारी भएको बताए। राष्ट्रिय समाचार समिति रासस०ले कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि आयोजना गरेको तीनदिने क्षमता विकास कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले उक्त जानकारी दिए । सञ्चार प्रतिष्ठान ऐन पत्रकारको क्षमता विकास र सुरक्षामा महत्वपूर्ण हुने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका

काठमाडौं । जनता समाजवादीपार्टी (जसपा) नेपालले प्रदेश तहदेखि जिल्ला र स्थानीयतहसम्मको अधिवेशनकालागिकार्यतालिका तय गरेको छ । मंसिर २८ र २९ गते पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीयकार्यकारिणी समितिको बैठकले प्रदेश र स्थानीयतहको अधिवेशनको कार्यतालिका तय गरेको पार्टीका केन्द्रीयप्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । प्रमुख बस्नेतका अनुसार बैठकले सबै […]

जीवनशैली मुख्‍य समाचार लुम्बिनी समाचार समाज

टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख आम्दानी

घोराही दाङ, २ पुस । बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख बढी आम्दानी गरेको छ । टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाका साथै प्यूठान, रोल्पा, सल्यान, रुकुमलगायत जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताए । परम्परागत रूपमा जङ्गलमा पाइने टिमुरलाई […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ,आजको आजको मौसम

यस्तो छ,आजको आजको मौसम काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

विदेशी मुद्राको विनिमय दर : डलर र रियाल बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार,आज  अमेरिकन डलरको मूल्य बढेको गएको देखिन्छ। अमेरिकी डलर, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम कुवेती दिनार, साउथ कोरियन वन, स्विडिस क्रोनरलगायतको मूल्य बढेको छ भने युरोपियन युरोको भने भाउ घटेको छ। अमेरिकी […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपीएल : लिग चरणका खेल सकिएसँगै आज ब्रेक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैन्। बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन्। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ। अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।  संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । मंगलबार अर्थ समितिको बैठक बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्दै छ । बैठकमा अर्थ समितिको बैठक बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।् यस्तै,विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित […]

मुख्‍य समाचार समाचार समाज

नेकपा एसको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ . पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकमा धारणा राख्ने र जवाफ दिने क्रम सकिए पनि नेताहरुको कार्यविभाजनको काम बाँकी रहेकाले मंगलबार पनि बैठक बस्ने भएको हो । आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिने छ । प्रवक्ता जगन्नाथ खतिवडाका […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै

काठमाडौं । एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै छ  । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ । हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो । प्रतियोगितामा एशियाका ६ टोली सहभागी छन् । जसमा […]