रात्रिकालिन उडानको सुरुवातले सम्भावनाको ढोका खोलेको छः महानिर्देशक अधिकारी
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीले राजविराजको रात्रिकालिन उडानको सुरुवातले सम्भावनाको ढोका खोलेको बताएका छन् । राजविराजको रात्रिकालिन उडानको सुरुवात गर्ने कार्यक्रममा उनले हवाई यातायातको महत्व धेरै नै भएको भन्दै यो रात्रिकालिन उडानले यसलाई अझ सहज बनाएको बताए । उनले भने, ‘हवाई यातायातको महत्व दुर्गम क्षेत्रमा, बाढि पहिरो गएको स्थानमा र समस्या […]











