कर्णालीले जनकपुरलाई दियो १ सय १९ रनको सामान्य लक्ष्य
४ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा स्थान बनाउँनको लागि भएको आजको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ को सामान्य लक्ष्य दिएको छ । जारी दोस्रो क्वालिफायरमा कर्णालीले जनकपुरलाई १ सय १९ रनको लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट […]











