एक करोड ४० लाखमा बन्यो प्रहरीचौकी
त्रिशूली नुवाकोट, ४ पुसः मुलुकमा चलेको सशस्त्र द्वन्द्वको समयमा ध्वस्त पारिएको प्रहरी चौकी देउरालीको नयाँ भवनको पुनर्निर्माण गरिएको छ । विसं २०५४ मा तत्कालीन समयमा नेकपा माओवादी को आगजनीबाट ध्वस्त बनेको प्रहरी चौकी देउरालीको २७ वर्षपछि पुनर्निर्माण गरिएको भवनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ ले बुधबार उद्घाटन गरे । प्रहरी चौकीको नयाँ भवन निर्माणसँगै […]











