१५ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज सूचना प्रविधि

सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधक : मन्त्री गुरुङ

१८ मङ्सिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधकको रुपमा देखा परेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण’नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले समाजमा सद्भाव भत्काएर दुर्भाभवना फैलाउने प्रयत्न गरिराखेको भन्दै यसको रोकथाम जरुरी रहेको बताए । उनले भने,‘सामाजिक सञ्जाल […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

बेइजिङमा प्रधानमन्त्री ओलीको स्वागतको दृश्य

१८ मङ्सिर, काठमाडौं । सोमबार राति बेइजिङ उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चार दिने चीन भ्रमणका क्रममा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।चारदिने औपचारिक भ्रमणका लागि सोमबार राति बेइजिङ पुगेका हुन् । चिनियाँ प्रधानमन्त्री […]

अर्थ खेलकुद मुख्‍य समाचार समाचार समाज

बोपाराको अर्धशतकमा चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

१८ मंसिर, काठमाडौं । रवि बोपारको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको ५१ रन मदतमा ७ विकेट गुमाएर १६१ रन बनाएको हो । ३८ बल खेलेका बोपाराले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै […]

जीवनशैली प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै

अजयकुमार साह/रासस धनुषा, १८ मङ्सिरः कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो । खेती किसानी पनि गर्दै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीसँग भेटवार्ता गरेका छन् । नयाँदिल्लीमा भएको भेटवार्तामा सिलीगुडी–चारआली र अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच उक्त पाइपलाइन निर्माणका लागि एक महिनाअघि सम्झौता भएको थियो । यस्तै, सर्लाहीमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पूर्वप्रधानमन्त्री खनाल र चीनका उपप्रधानमन्त्रीबीच वीआरआईबारे छलफल

काठमाडौं । साताव्यापी चीन भ्रमणका रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता कमरेड झलनाथ खनालले जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङसँग भेटवार्ता गरेका छन् । बेइजिङ स्थित ग्रेट हल अफ द पिपलमा भएको उक्त छलफल तथा भेटवार्ता कार्यक्रममा व्यापक सुधार र खुला समाजवादी आधुनिकरणको सन्दर्भमा छलफल भएको हो । छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपीएल : विराटनगरको लगातार दोस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा विराटनगर किङ्स ९२ रनमा अलआउट भएका छन् । विराटनगर किङ्सले १६.१ ओभरको खेलमा १० विकेट गुमाएर ९२ रन मात्र बनाएका हुन् । सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको हो । यो विराटनगरको लगातार दोस्रो हार हो । विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ […]

अन्तर्वार्ता प्रवास मुख्‍य समाचार समाचार समाज

भूतपूर्व गोर्खा परिवारको अध्यागमन नियमबारे लन्डनमा छलफल

१८ मङ्सिर, लन्डन । लन्डनका वरिष्ठ ब्यारिष्टरहरुसंग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नयाँ नियमबारे अन्तरक्रिया आयोजना गरेको छ । लन्डनस्थित ‘एभरेष्ट ल सोलिसिटर्स’को आयोजनामा १ डिसेम्बरका दिन भर्चुअल अन्तरक्रिया भएको हो । अन्तरक्रियामा लन्डनस्थित ल फर्म वान पम्प कोर्टसँग आवद्ध ब्यारिष्टरहरु जस्टिन फिसर, किलिन म्याककार्थी र डेबोरा रिभिलले गोर्खा सन्तान तथा परिवारको नयाँ परिवर्तित नियम सम्बन्धमा […]

प्रवास मुख्‍य समाचार राजनीति समाचार समाज

ओलीलाई चिनियाँ समकक्षीको स्वागत, सी जिनपिङसँग भेट्ने तयारी

१८ मङ्सिर, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराएका थिए […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सुदूरपश्चिमले विराटनगरलाई दियो १ सय ८३ रनको लक्ष्य

१८ मङ्सिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ । सुदूरपश्चिम रोयल्सले २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ८३ रनको लक्ष्य दिएको हो । सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरीले ५७ रनका साथ अर्धशतक पूरा गरेका छन् ।  विराटनगरले टस […]

अर्थ मुख्‍य समाचार समाचार समाज

एक हजारले बढ्यो सुनको मूल्य

१८ मङ्सिर, काठमाडौं ।  आज मंगरबार नेपाली बजारमा सुनको मूल्य एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजारले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य पनि बढेको छ । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सहकारी ऐनको उल्लंघनकै कारण हालको समस्या आएको हो : मन्त्री अधिकारी

१८ मङ्सिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐनभित्र बसेर काम गरेको भए वर्तमान अवस्था सिर्जना नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सहकारीको समसामयिक अड्चन र निकास विषयक प्रदेशस्तरीय गोष्ठी कार्यक्रममा उनले सहकारी ऐनको उल्लंघन भएको कारण समस्याहरु देखा परेको भन्दै सबैले नियममा बसेर काम गर्नुपर्ने बताए । उनले भने, […]