विवाहपञ्चमीमा मधेस प्रदेशद्वारा आवासको व्यवस्था
जनकपुर, १८ मङ्सिर । मधेस प्रदेश सरकारले जनकपुरधाममा हुन लागेको विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित र भव्य बनाउन आवासको व्यवस्था गरेको छ । रामजानकी विवाह हुने यही मङ्सिर २१ गतेका दिन जनकपुरधाममा लाखौँको सङ्ख्यामा मेला भर्न आउने श्रद्धालु भक्तजन तथा साधुसन्तका लागि उचित तथा पर्याप्त सुविधा उपलब्ध गराउने गरी प्रदेश सरकारले सहरका विभिन्न ठाउँमा अस्थायी आवासलगायत संरचना […]










