न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
काठमाडौँ, ३ पुस । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको गरिमा कायम राख्न विश्सनीयता र पारदर्शिता जरूरी भएको बताएका छन् । न्यायपरिषद्को ३४औँ स्थापना दिवसमा अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश राउतले न्यायालयको गरिमा कायम राख्ने तरिकाले काम गर्नका लागि विश्सनीयता र पारदर्शिता जरूरी भएको बताएको हो । “अदालतप्रतिको जनआस्था वृद्धि […]











