१५ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

जमिन उत्खनन् र बजारीकरणले पानीको मुहानहरु सबै सुक्दै गएका छन् : खेमराज ओली

शुद्ध र स्वच्छ खानेपानी पिउन पाउने आम नागरिकको नैसर्गिक अधिकार हो । तर खानेपानी विषय राज्यको प्राथमिकतमा छैन् । बजेट र नीति निर्माणमा राज्यको भूमिका प्रभावकारी देखिदैन् । यसै सिलसिलामा देशभरका १ सय ३५ उपभोक्ता संस्था आबद्ध भएको राष्ट्रिय साना सहरी उपभोक्ता तथा सरसफाइ महासंघका केन्द्रीय उपाध्यक्ष खेमराज ओलीसँग नेपाल न्यूज बैंकले समसायिक मुद्दामा संवाद […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

२० मङ्सिर,  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर १७ र १८ गते भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ उनी प्रस्थान गरेका थिए । त्यहाँ […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौंलाई सुदूरपश्चिमले दियो १ सय ६८ रनको मध्यम लक्ष्य

२० मङ्सिर,  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । बिहीबार टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन लिएको हो । सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२० मङ्सिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर आज स्वदेश फर्किएका  छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेका उनी  आज स्वदेश फर्किएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका […]

कर्पोरेट प्रवास बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

१० घण्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द : व्यवसाय आधा घट्यो, छिट्टो काम सक्न दबाब

२० मङ्सिर, काठमाडौं । सरकारले २३ कार्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिनाका लागि दैनिक १० घण्टा बन्द गरेर स्तरोन्नतिको काम गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि २३ कार्तिकबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न थालिएको हो । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कोइकाले थिमि अस्पतालमा टीकापुर अस्पतालबाट आएका बिरामीलाई सहुलियत

२० मङ्सिर, काठमाडौं । कोइका नेपाल र मध्यपूर थिमि नगरपालिकाको साक्षीमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच २०२४ डिसेम्बर ५ मा समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रका प्राथमिक लक्ष्यहरु बिरामी रेफरल सेवाहरुमा सुधार र स्वास्थ्य सेवामा पहुँच बढाउनु हो । दुवै अस्पताल कोइकाको आर्थिक सहयोगमा स्थापना भएका हुन् । नेपाल कोरियामैत्री नगरपालिका […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

बोक्से–सिगाना खण्डमा स्तरोन्नति सम्पन्न

२० मङ्सिर, गलकोट (बागलुङ) । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न अलकत्रा बिछ्याउन बाँकी छ । विसं २०७९ साउन ३० गते ठेक्का सम्झौता भएको एक निर्वाचन क्षेत्र एक रणनीतिकअन्तर्गतको बागलुङ बजारबाट सिगना हुँदै शान्तिपुर जोड्ने सडक कालोपत्रको चरणमा […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

उच्च मनोबलसहित प्रहरी सेवालाई प्रभावकारी बनाउँछुः महानिरीक्षक कुँवर

२० मङ्सिर, लेखनाथ (कास्की) । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च मनोबलसहित प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताएको छ । कास्कीको पोखरा महानगरपालिका–६ स्थित वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उसले प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै जनताको सेवामा समर्पित हुने बताएको हो । अपराध नियन्त्रण प्रति शून्य सहनशीलता अपनाउँदै प्रहरी संगठनले काम […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

२० मङ्सिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर काठमाडौँले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा काठमाडौँ गुर्खाजको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये काठमाडौँले एक खेलमा विजयी भएको […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

थासाङको नयाँ गन्तव्य गुरुसाङ्वो गुफा

२० मङसिर, म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ । थासाङ गाउँपालिकाले गुफामा पुग्ने पदमार्ग, सार्वजनिक शौचालय, आश्रयस्थललगायत पूर्वाधार निर्माण गरेपछि पर्यटक र भक्तजनको चहलपहल बढेको हो । थासाङ–२ […]

बागमती मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

तीन श्रष्टा सम्मानित

२० मङ्सिर, काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो । स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहेका र […]

कोशी पर्यटन मुख्‍य समाचार समाचार समाज

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

२० मङ्सिर, भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो । सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटाउन यो ठाउँलाई आन्तरिक पर्यटकले रोज्ने गरेका छन् । गाउँपालिका र कोसी प्रदेश सरकारसँगको […]