भूकम्पको डिटेल एसेसमेन्ट विपद् राष्ट्रिय परिषद्को बैठकमा प्रस्तुत गरिने
२१ पौष, काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटमा गएको भूकम्पले गरेको हानी नोक्सानीका बारेमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २८ औँ बैठकमा छलफल गरिएको बताएका छन् । समितिको २८ औँ बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लेखकले भूकम्पले क्षति पुर्याएको ठाउँमा पूनर्निर्माण गर्नको लागि आवश्यक कानूनी र आर्थिक विषयमा बैठकमा छलफल भएको […]











