१५ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

वकिलहरुको सक्षमताले नै फौजदारी न्याय प्रशासन प्रभावकारी हुन्छ

८ पुस, काठमाडौं । प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रणालीको मेरुदण्डको रुपमा रहने सरकारी वकिलहरुको सक्षमता तथा क्रियाशिलताबाट नै समग्र फौजदारी न्याय प्रशासन प्रभावकारी बन्न सक्ने बताएका छन् । सोमबार काठमाडौंमा महान्यायाधिवक्ताको कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकारको भूमिका पनि महान्यायाधिवक्ताले नै निर्वाह गर्नुपर्ने भएकाले […]

पर्यटन बागमती मुख्‍य समाचार समाचार समाज

पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैनः मन्त्री पाण्डे

काठमाडौँ, ८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकलाई कुनै पनि समस्या नहुने गरी सहजीकरणको व्यवस्था मिलाउन विमानस्थलसम्बद्ध निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्बद्ध निकायको बैठकमा उनले विदेशी नागरिक पहिलोपटक प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र भएकाले सकारात्मक सन्देश दिने गरी सबै जिम्मेवार भएर लाग्न निर्देशन दिएको हो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

सिभिल अस्पतालले सुरु गर्यो परम्परागत चिनियाँ चिकित्सा पद्धति

काठमाडौं । निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरेको छ । अस्पतालले आज सोमबार देखि सुरू गरेको ‘परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’को सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चिनियाँ राजदूत छेन सोङलगायतले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री गुप्ताले परम्परागत […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

महान्यायाधिवक्ता कार्यालयको कामको मन्त्रीले गरे प्रशंसा

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले महान्यायाधिवक्ताको कार्यालयको कामले सरकार मात्र नभएर जनतालाई पनि ठूलो मद्दत पुर्याएको बताएका छन् । सोमबार महान्यायाधिवक्ताको कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै मन्त्री चौरसियाले सो कुरा बताएका हुन् । उनले भने, ‘नेपाल राष्ट्रको लागि मुद्दाको अभियोजन गर्ने, बहस पैरवी गर्ने काम जसरी महान्यायाधिवक्ताको कार्यालयले […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुला गर्न पहल

काठमाडौँ, ८ पुस । नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारी गर्न कार्यदल गठन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अतिरिक्त सचिव डा टङ्क बराकोटीको नेतृत्वमा सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न कार्यदल बनाएको हो । कार्यदललाई […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

बेमौसमी तरकारी बाली उत्पादन परीक्षणमा जुट्यो सुन्दरबजार

सुन्दरबजार, लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू गरेको छ । जिल्लामा नै पहिलो पटक सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबालीको परीक्षण उत्पादन गर्न लागेको हो । नगरपालिकाभित्रका आठ जना किसान छनोट गरी प्रतिकिसान एक रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी उत्पादन परीक्षण गर्न लागिएको सुन्दरबजार नगरपालिका कृषि विकास शाखाका अधिकृत रघुनाथ अधिकारीले जनाकरी दिए। विशेष […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन

सिरहा, ८ पुस । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो अवधिमा कार्यालयले रू पाँच करोड पाँच लाख ४० हजार राजस्व सङ्कलन गरेको छ । प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाका अनुसार कार्यालयले पाँच महिनामा रु चार करोड ८८ लाख ५२ हजार राजस्व सङ्कलन गर्ने […]

गण्डकी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

एचआइभी सङ्क्रमित स्वास्थ्य बिमाबाट बञ्चित

गण्डकी, ८ पुस । विभेद्को डरले समाजमा खुल्न नसकेका एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट बञ्चित भएका छन् । निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुन सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने व्यवस्थाका कारण एचआइभी सङ्क्रमित समस्यामा परेका हुन् । एचआइभीको क्षेत्रमा क्रियाशील धवलागिरि पोजेटिभ समूहका वित्त तथा कार्यक्रम संयोजक सुवास कँडेलले बागलुङमा कूल दुई सय आठजना एचआइभी […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज स्वास्थ्य

सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’

नेपालगञ्ज, ८ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि र स्तरीय उपचारको व्यवस्था गरिने बताएका छन्। भेरी अस्पताल, नेपालगञ्जमा आज स्थापना गरिएको अत्याधुनिक ‘अपरेसन थिएटर’को उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेल र थालेसेमियाका बिरामीको उपचारमा सरकारले कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “यसका बिरामीका लागि सात प्रदेशका […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

रोशीका वडाध्यक्ष लामाको निधन

काभ्रेपलाञ्चोक, ८ पुस : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आएका लामाको आइतबार साँझ वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । लामाको आज काठमाडौँस्थित स्वयभूमा सामाजिक परम्पराअनुुसार अन्त्यष्टि गर्ने कार्यक्रम रहेको छ । ६९ वर्षीय लामा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

‘सहकारीको ऋण तिर्दिन भन्नु अराजकता’

गलकोट बागलुङ, ८ पुस : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋण तिर्दिन भनेर सडकमा हुने आन्दोलन अराजकता भएको बताएको छ । सम्पत्ति खरिद गर्न र दुःखमा मलम लगाउन सहकारीबाट लगेको ऋण नतिर्दा सहकारीहरू समस्यामा पर्ने बताउँदै उनले ऋण तिर्दिन भन्न नपाइने बताए । “सहकारीबाट ऋण लैजाने, तिर्दिन भनेर […]