१५ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू

७ पुस, काठमाडौं । २०८१ पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । यि निर्णयले नेपालका विभिन्न क्षेत्रलाई समेट्दै विकास र प्रशासनिक संरचनामा सुधार ल्याउने उद्देश्य राखेको छ ।   सवारी साधन खरिदमा नियमनकारी निकाय तोकियो नेपाल राष्ट्र बैंकलाई सामाजिक सुरक्षा कोषसँग सम्बन्धित कर्जा प्रवाह, यातायात व्यवस्था विभागलाई सवारी साधन बिक्री र नेपाल […]

अन्तर्वार्ता अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

दोस्रो ड्रागन बोट फेस्टिवल पुस १४ र १५ गते पोखरामा

काठमाडौं । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा दोस्रो ड्रागन बोट फेस्टिवल आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी बोर्डले नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ पोखरामा पौष १४ र १५ गते दोस्रो ड्रागन बोट फेस्टिवल आयोजना गर्न लागेको जानकारी दिएको हो । ड्रागन बोट […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बनाइयो : विनोद चौधरी

काठमाडौं । नेपाली कांगे्रसका सासंद विनोद चौधरीले चुकुल लगाउने नियतबाट ऐन नियम बनाउने गरिएको बताएका छन् । उनले सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बन्न नहुनेमा जोड दिए । आइतबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा सांसद चौधरीले कानुन निर्माण प्रक्रिया सेवाग्राहीलाई ‘चोर हो’ भन्ने […]

बागमती मुख्‍य समाचार समाचार समाज

सुरक्षित कारोबार ऐन संशोधन विधेयकमाथि दफावार छलफल

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ । आइतबार संशोधनकर्तासँग भएको यस छलफललाई दुई दिनभित्र प्रतिवेदन तयार गर्ने निर्देशन दिइएको छ । समितिको बैठकमा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महत, वर्षमान पुन, नेपाली कांग्रेसका सांसद विनोद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ, नेकपा एमालेकी सांसद […]

बागमती मुख्‍य समाचार समाचार समाज

त्रिविसँग मेरो लिनुदिनु केही छैन् तर सुधार हुनुपर्यो : प्रधानमन्त्री

काठमाडौँ, । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज(आइतबार)करिब तीन घन्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका छन् । ओलीले सबै क्षेत्रका समस्या र मागलाई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

स्थानीय मेला महोत्सवको देशको अर्थतन्त्रमा योगदान दिन्छ : उपप्रधानमन्त्री सिंह

७ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय मेला महोत्सवमा अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् । आइतबार अन्नपूर्ण गाउँपालिका भदौरे ४ कास्कीमा आयोजित भदौरे पञ्चासे कोदो महोत्सव तथा ल्होसार मेलाको समापन समारोहमा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले स्थानीय मेला महोत्सवले अर्थतन्त्रमा टेवा पुर्याउने बताएका हुन् । उनले मेला महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धन र […]

खेलकुद मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुरका समर्थकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न जनमत पार्टीको माग

काठमाडौं । डा सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर बोल्टस्का समर्थकमाथि भएको आक्रमण र अपमानप्रति विरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ । शनिबार सम्पन्न एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका समर्थकलाई लक्षित गर्दै नश्लीय सोचबाट प्रेरित केही व्यक्तिहरूले अपमानजनक शब्द प्रयोग गर्नुका साथै कुटपिट गरेको घटनाले मधेसी समुदायलाई चोट पु¥याएको जनमत पार्टीको भनाइ […]

प्रवास बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विदेशी लगानीकर्तालाई उत्साहित र स्वदेशीलाई निरुत्साहित गर्ने प्रवृत्ति हाबी भयो

७ पुस, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले  महंगा आयोजनाहरुमा विदेशी कम्पनीहरुले आएर लगानी गर्ने र स्वदेशी लगानीलाई निरुत्साहित गर्ने प्रवृत्तिको विकास भएकोे बताएका छन् । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा भएको विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलमा बोल्दै उनले विदेशी लगानीकर्ताको सवालमा नेपाल आउने, काम […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनताको हितको लागि कुनैपनि बेला नयाँ ऐन ल्याउन सकिन्छ : मन्त्री चौरसिया

७ पुस, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनताको हितको लागि कुनै पनि समयमा नयाँ ऐन ल्याउन सकिने बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिको पचासौं बैठकमा बोल्दै उनले मुलुकी फौजदारी कार्यविधि संहिताको ऐनसँगै जनताको हितको लागि अन्य ऐन समेत ल्याउन सकिने बताएका हुन् । उनले भने,‘हामी सबै जनताको लागि हौं […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो भिडियोमार्फत यसको कथा र विषयवस्तुबारे प्रारम्भिक जानकारी दिइएको थियो । हाल पोस्टर सार्वजनिक गर्दै निर्देशक अर्जुन सुवेदीले चलचित्रको छायाङ्कन प्रक्रिया छिट्टै सुरु हुने सङ्केत गरेका छन् । पोस्टरमा अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बुलाई […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

एमाले अपराधीलाई बचाउँन लाग्दैन : पूर्वमन्त्री पण्डित

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेकपा एमाले अपराधीलाई बचाउँन नलाग्ने बताएका छन् । गाउँपालिका तथा नगरपालिकाहरूमा निर्वाचित जनप्रतिनिधिहरूले कानुनको अधीनमा रहेर पदीय जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै उनले कानुनबाहिर गएर काम गर्ने जो कसैलाई पनि बचाउन पार्टी नलाग्ने बताएका हुन् । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको […]