२ कार्तिक २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

पोखरामा सहकारी पीडित नभइ रास्वपाका कार्यकर्ताले हुलहुज्जत गरे : शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहकारी पीडितलाई महामन्त्री गगन थापाले भेट नदिएको भन्ने हल्ला निराधार भएको बताएका छन् । उनले सहकारी पीडितको नाममा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यकर्ताले घुसपैठ र हुलहुज्जत गरेको समेत बताए । दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा पुगेका महामन्त्री थापाले सहकारी पीडितहरूलाई भेट्न इन्कार गरेको कुरामा सत्यता नभएको भन्दै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नयाँ पाइपलाइन बिच्छाएका ठाउँमा चाँडै मेलम्चीको पानी पुग्छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा पछिल्लो समय खानेपानीका नयाँ पाइप लाइनहरु बिच्छाइएका ठाउँहरुमा चाँडै मेलम्चीको शुद्ध पानी बितरण गरिने बताएका छन् । आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री यादवले काठमाडौंका अधिकांस ठाउँहरुमा खानेपानीका नयाँ पाइपलाइन बिच्छाउने कार्य करिब करिब अन्तिम चरणमा पुगेकाले चाँडै नै ति लाइनहरुबाट मेलम्चीको शुद्ध पानी बितरण गरिने बताएका हुन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरूरी’

मनहरी मकवानपुर, २१ पुस । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाएर कार्यान्वयन गर्न जरूरी रहेको बताएका छन् । राष्ट्रिय दलित आयोग बागमती प्रदेशले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को प्रगति प्रतिवेदन ग्रहण गर्दै आज उनले दलित तथा सीमान्तकृत समुदायका सवाल र समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने बताए। […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

त्रिविले बनाउन थाल्यो नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिवि ले स्नातक तहमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। त्रिविले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो। यसअघि अंग्रेजी भाषामा मात्रै प्रश्न पत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको भन्दै दुवै भाषामा प्रश्नपत्र निर्माण गर्नुपर्ने माग उठेको थियो। पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली र […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

 ‘मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’

गण्डकी, २१ पुस । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताएका छन् । कोपिला नेपालद्वारा आयोजित ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव ओसारपसारकाविरुद्ध तीन दिवसीय क्षेत्रीय सम्मेलन’ को आज पोखरामा उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक तथा मानवताविरुद्धको विश्वव्यापी […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘समाज रुपान्तरणको लागि हरेक समाचार सत्यतथ्य हुनुपर्छ’

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले समाज रुपान्तरणको लागि पत्रकारहरुले दिने हरेक समाचार सत्यतथ्य हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित कार्यसमिति पद हस्तान्तरण समारोहमा बोल्दै उनले पत्रकारहरुले सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न सके मात्र जिम्मेवारीको सार्थकता पुष्ठि हुने बताएका हुन् । उनले भने ,‘बिग हाउसका कतिपय समाचारहरु […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म नभएको बताएका छन् । मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका हुन् । मानवता र नैतिकतामा संकुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

मुगुमा रैथाने बिउ विजन प्रदर्शनी मेला

मुगु । मुगुको पश्चिमी भेगमा रहेको खत्याडगाँउपालिकाको रातापानीमा आयोजना गरिएको एक दिने स्थानीय रैथाने अन्नबालीको बिउ प्रदर्शनी मेला तथा ऐचोेपैचो कार्यक्रम सकिएको छ । मुगु अन्नको भण्डार मानिएको खत्याड गाँउपालिकामा पूर्खादेखि खेती गर्दै आएका स्थानीय धान, कोदो, मकै, फापर, चिनो, कागुनो, मार्से, भटमासलगायत अन्य तरकारी, लोपन्मुख अन्नबाली वा फलफूल लगायत ९० प्रकारका बस्तुहरुको मेलामा प्रदर्शन […]

बागमती मुख्‍य समाचार समाचार समाज

छोराको हत्या आरोपमा बुबा पक्राउ, के भाको थियो त ?

काठमाडौं – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३, चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्कीलाई छोराको हत्याको आरोपमा पक्राउ गरिएको छ। उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। हत्या आरोप लागेको ४९ वर्षीय लिलाबहादुर भने डोमान सिंहका माइला छोरा हुन्। प्राप्त जानकारी अनुसार, डोमान सिंह र लिलाबहादुर बीच घरायसी विवाद भएको थियो, र त्यसको क्रममा गल प्रहार गर्दा लिलाबहादुर […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

जलवायु वित्तमा सहज पहुँच पाउनुपर्ने

२१ पुस, मेलम्ची, सरोकारवालाले अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँच स्थापित गर्न गृहकार्यको आवश्यक भएको बताएका छन् । पोखरा विश्वविद्यालयले मेलम्ची नगरपालिकासँगको सहकार्यमा ‘स्थानीय तहमा जलवायु वित्तको पहुँच र जलवायुवित्तसम्बन्धी परियोजना विकास’ विषयमा आज यहाँ आयोजना गरेको गोष्ठीमा उनीहरुले जलवायु परिवर्तनका कारण भएको क्षतिको पूर्तिका निम्ति आर्थिक सहयोग उपलब्ध गराउने जलवायु कोषमा मुलुकको पहुँच विस्तार गर्नुपर्ने […]

गण्डकी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडी झडप

पोखरा । दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी पीडितहरुले भेट्न इन्कार गरेका छन् । नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज आइतबार दिनभर राजनीतिक भेटघाट गर्नमा ब्यस्त रहेका महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवम हालका सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका सहकारी पीडितलाई भेट्न […]

मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले गरिन् तोडफोड

२१ पुस, सिराहा । सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडि तोडफोड भएको छ । आइतबार उपाध्यक्ष गीता कुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी  हुन् । बा २ झ ३६४३ नं को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंहले  आफैंले स्वीकार गरेकी छिन् । तोडफोडमा गाडीको एउटा […]