आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो भारतीय को न्यूनतम मुल्य रु ७०, गोलभेँडा सानो लोकल रु २०, गोलभेँडा सानो भारतीय रु ३०, गोलभेँडा सानो तराई रु ३०, आलु रातो प्रतिकेजी रु ४०, आलु रातो भारतीय प्रतिकेजी रु ३८, प्याज सुकेको […]











