२ कार्तिक २०८३, आईतवार
मधेश मुख्‍य समाचार समाचार समाज

मधेश प्रदेशका तत्कालीन सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२२ पुस, काठमाडौं । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । सचिव डा.सिंहसहित पाँच जनालाई जनही एक करोड रूपैयाँ बिगो मागदाबी गरिएको छ । सचिव डा. सिंह, मन्त्रालयका […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरामा ब्रदर तथा कोनिका मिनोल्टाको डिलर मिट

पोखरा । प्रिन्टिङ्ग जगतमा प्रख्यात जापानिज ब्रान्ड ब्रदर तथा कोनिका मिनोल्टाको पोखरामा डिलर मिट तथा सेमिनार आयोजना गरेको छ । पोखराका लागि आधिकारीक बिक्रेता कस्मिक कम्प्युटिङ्ग सलुसन्सको संयोजनमा पोखरा र यस आसपासका जिल्लाका डिलरहरुको सहभागिता रहेको थियो । सागर गु्रप काडमाडौंको आयोजनामा भएको कार्यक्रम ब्रदर कम्पनीको टोनर बक्स सिरीज साथै कोनिका मिनोल्टाका ब्रान्डका फोटोकपि मेसिनको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

कान्ति बाल अस्पतालमा अनियमित त्रुटि भएको मन्त्री पौडेलको दाबी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा व्यवस्थापकिय पक्ष कमजोर रहेको बताएका छन् । सोमबार कान्ति बाल अस्पताल ६३ औँ बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि रहेको बताएका हुन् । उनले भने, ‘कान्ति बाल अस्पतालमा राम्रो उपचार हुन्छ यो सत्य हो । यहाँ जती पनि टिकाटिप्णी बाहिर भइरहेको हुन्छन् त्यो […]

अर्थ गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सागसब्जी फलाएर जीविकोपार्जन गर्दै

ढोरपाटन बागलुङ, २२ पुस । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुने खानेहरू सहर बजार झरेपछि गाउँमा अहिले न्यून आय भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी गर्नाका साथै जीविको चलाउँदै आएका छन् । गाउँका झण्डै एक सय घरपरिवार तरकारीखेतीमा आबद्ध छन् । उनीहरूलाई […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

महिनावारी विभेद अन्त्यका भएनन् प्रयास

अमरगढी डडेल्धुरा, २२ पुस । डडेल्धुरा सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी भट्टलाई सदरमुकाम डडेल्धुरामा कोठा पाउन निकै कठिनाइ भएको छ । उनले केही दिन साथी र आफन्तको घरमा बसेर क्याम्पस आउजाउ गरे । कोठा खोज्दा अचेलका केटीहरूले महिनावारी भएको बेला बार्दैनन् भन्दै कोठा भाडामा दिन कोही तयार […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु

काठमाडौँ २२ पुस । हरेक हिउँदमा उत्तरीध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपन्छी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् । चराविद्हरुका अनुसार यी जलपन्छी यात्राका क्रममा बाटोमा पर्ने तालमा आराम गर्दै आउँछन् । तर कर्‍याङकुरुङ सारस […]

बागमती मुख्‍य समाचार समाचार समाज

वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ

काठमाडौँ, २२ पुस । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका १० का  २८ वर्षीय राकेशकुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ११ का ३३ वर्षीय दुधराज थिङ र दाङ तुल्सीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीया प्रभा […]

अर्थ खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

भेटेरिनरी एशोसिएसनले हाफ म्याराथनसहित विभिन्न विधाका दौड प्रतियोगिता गर्ने

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले माघ १२ गते शनिबारका दिन काठमाडौमा हाफ म्याराथन (चौथो संस्करण) सहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘माघ १२ गते बिहान दशरथ रंगशाला जाऔँ, दौडमा सहभागी बनौ, स्वस्थ रहौं’भन्ने मुल नाराका साथ हाफ म्याराथन (चौथो संस्करण) सहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना हुन लागेको हो । सोमबार […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

एक सय २० मुसहर मजदुरलाई भारतमा चरम श्रम शोषण, आठ महिना बन्धक

सिरहा । गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का एकसय २० जना दलित मुसहर समुदायका मजदुरहरुलाई भारतको श्रीनगरमा आठ महिना बन्धक बनाएर काम लगाएर ज्याला नदिइ घर फर्काइएको पाइएको छ । श्रीनगर पुर्याएर एक सय २० जना नेपाली मुसहर समूदायका मजदुरलाई बन्धक मात्र बनाइएन, एक छाक मात्र खान दिएर कठोर श्रममा लगाइयो । मोवाइल […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनमत पार्टीद्वारा कार्यदल गठन

काठमाडौँ, २२ पुस । जनमत पार्टीले मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दी गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा शरदसिंह यादव रहेका छन्। मधेश केन्द्रित दलहरुबीच संवाद र सहकार्यको पहल गर्न उक्त कार्यदल गठन गरिएको सो पार्टीले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । पार्टीको केन्द्रिय सचिवालय समितिको निर्णयानुसार […]

बागमती मुख्‍य समाचार समाचार समाज

ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा

चितवन, २२ पुस । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार स्वरुप परिवर्तन गरेर […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका

गलकोट बागलुङ, २२ पुस : सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ । उचित मूल्य र पहिचानका लागि सुन्तला ‘ब्राण्डिङ’ गर्न थालिएको हो । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत प्याकेजिङको काम थालेको छ । बागलुङ नगरपालिकाले वडा नम्बर ८ सिगानाको गणेश कृषि सहकारीको नाममा ‘सिगानाको […]